दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर–८ मा जिल्ला कृषि विकास कार्यालय दार्चुलाको आयोजनामा दही–चिउरा खाँदै धान रोपी यो दिवस मनाइएको हो ।
स्थानीय तह निर्वाचनमा कर्मचारी तथा कृषकहरुको व्यस्तताका कारण असार १५ मा मनाइने धान दिवस ढिलो गरी मनाइएको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका वरिष्ठ कृषि विकास अधिकृत सूर्यप्रसाद बरालले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्