Logo २९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026


छिटो निर्वाचन गर्न पाकिस्तानका निवर्तमान प्रधानमन्त्री खानको माग

काठमाडौं । पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानले संसद्को निर्वाचन छिटो गर्न माग गरेका छन् । शहबाज शरीफ नयाँ प्रधानमन्त्री बनेको केही घण्टापछि खानले ट्वीटर मार्फत छिटो निर्वाचन गर्न माग गरेका

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस्

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख १ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ८ सय रुपैयाँले

पेस्तोल सहित दुई पक्राउ

काठमाडौं । जनकपुरको रामानन्द चोकबाट प्रहरीले अटोमेटिक पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिकाका ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरीको मनरासिस्वा नगरपालिकाका १९ वर्षीय लोटस

बाग्लुङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, परिचालक घाइते

काठमाडौं । बाग्लुङको निसिखोला गाउँपालिका–६ मा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने परिचालक घाइते भएका छन् । रा १ त ४११६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा

अलैंचीमा रोग लागेपछि रुकुम पश्चिमका किसानहरु चिन्तित

काठमाडौं । रुकुम पश्चिमका किसानले अलैंची खेतीबाट घाटा व्यहोर्नु परेको बताएका छन् । अलैंचीमा लाग्ने रोग र प्राविधिक ज्ञानको कमी हुँदा घाटा व्यहोर्नु परेको उनीहरुको भनाई छ । थोरै मेहनतले

चुनावी तालमेलको मोडालिटीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । चुनावी तालमेलको मोडालिटी बनाउन सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दैछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले धमाधम उम्मेदवारी टुंग्याईरहँदा सत्ता गठबन्धन भने तालमेलको मोडालिटीमै अल्झिएको छ । पाँच

आईपीएलमा गुजरातको पहिलो हार

काठमाडौं । नवप्रवेशी गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो हार व्यहोरेको छ । लगातार ३ खेल जितेको गुजरात सोमबार राति भएको खेलमा सनराईजर्स हैदरावादसँग ८ विकटेले पराजित हुँदै

केरा खेती गर्ने किसानलाई समस्यै समस्या

काठमाडौं । रुपन्देहीका केरा किसानहरुले बेला बखत आईलाग्ने समस्याको समाधान नभएको गुनासो गरेका छन् । केरामा लाग्ने रोग विरुद्धको किटनाशक औषधी नपाउने तथा भारतबाट आउने केराका कारण सस्तोमा बेच्नु पर्ने

एएफसी फुटसलको छनोटमा आज नेपाल अफगानिस्तानसँग खेल्दै

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटअन्तर्गत नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा आज मंगलबार अफगानिस्तानको सामना गर्दैछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा

चेल्सी र रियल मड्रिड तथा बायर्न म्युनिख र भियारियल भिड्ने

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा आजबाट क्वाटरफाइनल दोस्रो लेगका खेलहरु सुरु हुँदैछन् । आज मंगलबार राति हुने खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनको रियल मड्रिडसँग खेल्नेछ । यो खेल स्पेनिस राजधानी