घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्न सकिने उल्लेख गरिएको छ ।
‘शेरबहादुरजी, प्रचण्ड र माधव नेपालहरू चुनाव रोक्ने षडयन्त्रमा लागि सक्नुभयो, मलाई थाहा छ, अहिले विप्लवलाई अगाडि सार्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘विप्लवका राजनीतिक कार्यकर्ता रिहा गर, चुनावमा भाग लिने वातावरण बनाऊ,
सबैभन्दा बढी ७३ वटा मतदानस्थल कालीकोटमा र जाजरकोटका एक संवेदनशील रहेको हुन् । चार सय चार मतदानस्थल संवेदनशील, दुई सय आठ मतदानस्थल सामान्य अवस्थामा रहेको समितिले जनाएको छ ।
निर्वाचन आयोग नेपालले स्थानीय तह सन्दर्भमा पोखरामा आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै राणाले सही सूचना दिनु मिडियाको दायित्व भएकाले भ्रमित सूचना नदिन आग्रह गर्नुभयो ।
कांग्रेसले उम्मेदवारसहित दोस्रो चरणमा चुनावी घरदैलो सञ्चालन गर्ने तयारी पनि गरेको छ । प्रवक्ता महतका अनुसार वैशाख ३० मा हुने निर्वाचनमा सत्तागठबन्धनबीच तालमेल हुनेछ ।
मुख्यमन्त्री पोखरेलले ल्यान्डफिल साइटको विकल्प नखोजेसम्म उडान सुरु गर्न नसकिने भएकाले यसतर्फ तुरुन्तै काम थाल्न पोखरा महानगरपालिकालाई निर्देशन दिनुभएको छ ।
‘भ्रम नहोस् वामपन्थी भनेको सिंगल एमाले हो, कांग्रेसको पछाडि–पछाडि लाग्ने कसरी वामपन्थी हुन्छन् ? उनीहरू त कांग्रेसपन्थी हुन्,’ उहाँले भन्नुभयो, ‘एमाले वामपन्थी हो, वामपन्थीको बर्को ओढेका कांग्रेसपन्थी हुन्, हामी कोही
छनोट अन्तर्गत नै पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित हुँदा दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ ले स्तब्ध भएको थियो ।
आयोगले गत चैत २२ गते दलहरूलाई जारी गरेको १७ बुँदे निर्देशनमा प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था