Logo २९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026


निर्वाचन आयोगले देशव्यापी रूपमा आचारसंहिता पालनाको अनुगमन गर्ने

आयोगले अहिले केन्द्रीय, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहमा गरी चार तहमा आचासंहिता अनुगमनको संयन्त्र बनाइसकेको छ ।

शेयर बजारमा ३४ अंकको गिरावट, नेप्से २३ सयको विन्दुमा

यस दिन होटल तथा पर्यटन समूहको उपसूचक ३ अंकले उकालो लाग्दा बाँकी सबै समूह ओरालो लागे । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी २३५ अंकले झर्दा सबैभन्दा कम म्युचल फन्ड शून्य

मेलम्चीको पानी सुरूङमा खसालियो, काठमाडौंका धारामा पुग्न दुई साता लाग्ने

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, निर्वाचन आचारसंहिता लागू भएसँगै उहाँको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको हो ।

अर्थतन्त्रको विकासका लागि ग्रामीण र शहरी क्षेत्रबीचको विकासलाई दिगो बनाउनुपर्छ : मन्त्री कार्की

मन्त्री कार्कीले आजको युग सूचना र सञ्चारको युग भएको भन्दै यसले संसारलाई मानव जीवनमा कहिल्यै नभएको गतिमा परिवर्तन गरेको र बाच्ने तरिकालाई असर गरिरहेको बताउनुभयो ।

परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वहरू सक्रिय छन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वहरू सक्रिय रहेको बताउनुभएको छ । मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति,

काठमाडौंको खाली जग्गा भूमाफियाहरुको कब्जामा छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुको कब्जामा रहेको बताउनुभएको छ । मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन

माछापुच्छ्रे बैंकले शुरु गर्यो बैंकिङ एप, एमबीएलएम–स्मार्ट

काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएलएम–स्मार्टको सुरुवात गरेको छ ।यसअघि बैंकले मोबाइल मनी (एमथ्री)को रुपमा संचालनमा रहेका मोवाइल बैंकिङ एपलाई बैंकले ओम्नी च्यानलमाआधारित परिस्कृत र

आईपीएलमा आज चेन्नई र बैंगलोरबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ । मुम्बईमा हुने एक मात्र खेलमा साविक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज मंगलबार नयाँ नेतृत्व चयन गर्ने भएको छ । आइतबारदेखि सुरु भएको महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुने

नारायण दाहालले लिए राष्ट्रिय सभा सदस्यको सपथ

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मनोनित नेकपा माओवादी केन्द्रका नेता नारायण दाहालले पद तथा गोपनियताको शपथ लिनु भएको छ । मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले दाहाललाई पद तथा गोपनियताको सपथ