हेटौँडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिकाका-१ सानोभावर,गडुवान निवासी करिब ४० वर्षीया सुकुमाया मोक्तान रहेका छन् ।जिल्ला प्रहरी कार्यालय
चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुने नयाँ वर्ष अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा
बुटवल । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले संयुक्त चुनाव प्रचार–प्रसार संयन्त्र बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले बुटबलमा बसेको पाँच दलीय गठबन्धन बैठकले संयुक्त चुनाव
इमरान खानको पार्टी पिटिआईका शाह महसुद कुरैशी पहिला निर्वाचन लड्ने बताए पनि संसदको कारबाही सुरु हुनेबित्तिकै संसद पदबाट राजीनामा दिँदै निर्वाचन नलड्ने घोषणा गर्नुभएको थियो ।
‘अफवाहहरूलाई जोड्दै जोड्दै लिएर कहाँ लग्न खोजिदैछ भने देश श्रीलंका हुन्छ भन्नेतिर लग्न खोजिँदैछ, यो राष्ट्रघात हो,’ मन्त्री शर्माले भन्नुभयो, ‘देशलाई त राम्रो बनाउनुपर्यो नि ! श्रीलंका बनाउनतिर किन चाँसो
कार्यक्रममा आरोही लाक्पाले अबको सगरमाथा आरोहणले नेपाली महिलाहरू कुनै पनि कामका लागि पछि हट्दैनन् र जुनकुनै पनि काम गर्न सक्छन् भन्ने प्रेरणा दिने बताउनुभयो ।
नेपालले सबै जिल्ला र प्रदेशमा एकीकृत समाजवादीको संगठन मजबुत बन्दै गएको भन्दै गण्डकी प्रदेशमा एक जना सांसद नजिकको रहेकोमा उहाँको पनि सातो गएर एमालेमै टाँसिएको बताउनुभयो ।
गत १४ चैतदेखि सम्पर्कविहीन बनेका राई आइतबार खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे तल्लो सल्लेको तितेकुरस्थित दुधकोसीको किनारमा मृत फेला गरेका हुन् ।
देशमा आपतविपत पर्दा गैरआवासीय संघ सँधै सहयोगी हात फैलाउन तयार रहने र कोभिड महामारीमा देश तथा विदेशमा रहेका नेपालीहरुलाइ सहयोग गर्दै आइरहेको गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय अध्यक्ष बद्री केसीले जानकारी
पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुनुभन्दा केही मिनेटअघि पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) पार्टीका सांसदहरूले तल्लो सदन नेसन एसेम्ब्लीबाट सामूहिक राजीनामा दिने निर्णय गरेका छन् ।