Logo २९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026


राष्ट्रियसभा सदस्य दाहालको शपथग्रहण मंगलबार

दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् । पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको स्थानमा उनको मनोनयन भएको हो ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्ने

बैठक दिउँसो दुई बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मेलम्चीको पानी भोलि सुरूङमा खसालिने, काठमाडौं आइपुग्न केही दिन लाग्ने

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल ईन्जिनियर राजेन्द्र पन्तले अस्थायी रूपमा पानी ल्याउन आवश्यक संरचना तयार भइसकेको बताउनुभयो । मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी पक्की पुल

रुसद्वारा युक्रेनको रासायनिक ट्याङक ध्वस्त

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेर युक्रेनका सबै पूर्वाधारहरु ध्वस्त पारेको छ । पछिल्ला दिनमा रुस र युक्रेनबीचको युद्ध झन भीषण बन्दै गइरहेको छ । रुसले जसरी पनि युक्रेनलाई नियन्त्रणमा

बागमती प्रदेश सरकारले उच्च शैक्षिक संस्थाहरू स्थापना गर्छ : मुख्यमन्त्री पाण्डे

सोमबार काठमाडौंमा जारी स्वास्थ्य वैज्ञानिकहरूको आठौं सम्मेलनमा मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक पास गरिसकेको र त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने तथा विज्ञान प्रविधि अध्यापन गराउने विश्वविद्यालयहरू

केही मानिसहरूको सन्कीपनले देशको नीति भाँडियो : योगेश भट्टराई

एमाले सचिव भट्टराईले सरकारले अहिलेको अवस्थाम विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको आरोप लगाउनुभयो । नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थी विदेश पलायन भइरहेको

पाकिस्तानको संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्दै

काठमाडौं । पाकिस्तानमा आज (साेमबार) नयाँ प्रधानमन्त्री चयन गरिने भएको छ । इमरान खानको सरकारले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि गत शनिबार राती सरकार ढलेको थियो । विपक्षी मोर्चाले

स्वास्थ्य वैज्ञानिकको राष्ट्रिय सम्मेलन आजदेखि सुरु

काठमाडौं । स्वास्थ्य वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आज (आइतबार) देखि काठमाडौंमा सुरु भएको छ । चैत २९ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न विषयमा गरिएका अनुसन्धानलाई जनता माझ लैजाने विषयमा छलफल हुने

संविधानले नागरिकलाई प्रदान गरेका सुविधा नागरिक समक्ष पुर्याउने नीति सरकारले लिनुपर्छ: राष्ट्रपति

रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले नागरिकलाई प्रदान गरेका सुविधा नागरिक समक्ष सहज रुपमा पुर्याउने नीति सरकारले लिनुपर्ने बताउनुभएको छ । आज (आइतबार) रौतहटको माधव नारायण नगरपालिकामा निर्माण भएको

यात्रुलाई बोझ हुने गरी भाडा नलिन गृहमन्त्रीकाे आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ। एकैठाउँमा जाँदा पनि फरकफरक भाडा लिने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको उहाँको भनाइ छ