Logo २९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026


अर्घाखाँचीमा ट्याक्टरमा जडान भएको थ्रेसर पल्टिएर च्यापिँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाँउपालिका–३ बेलहापुरमा मंगलबार साँझ ट्याक्टरमा जडान भएको थ्रेसर पल्टिएर च्यापिँदा एक जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् । गहुँ काट्ने थ्रेसर लिएर जाँदै

भारतमा नेपाली बालकको जलेर मृत्यु

अर्घाखाँची । भारतमा आगलागीमा परेर अर्घाखाँचीका एक बालकको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भिम बहादुर मुखियाकोे हिसारस्थित राम चाट भण्डारमा आगलागीमा

पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आज (बुधबार) बिहान देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो भने

बैंगलोरलाई हराउँदै चेन्नईको पहिलो जित

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै साविक विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । मंगलबार राति बैंगलोरलाई २३ रनले हराउँदै चेन्नईले पहिलो

चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

काठमाडौं । साविक विजेता चेल्सीलाई हराउँदै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । स्पेनको राजधानी मड्रिडमा मंगलबार राति भएको क्वाटरफाइनल दोस्रो लेगको खेल निकै प्रतिस्पर्धात्मक बनेको

सुदूरपश्चिम स्पोर्टस अवार्ड : प्रिन्स र राजपुरा उत्कृष्ट

कैलाली । ब्याटमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डमा उनीहरू वर्षका उत्कृष्ट

गठबन्धनले तय गर्याे चुनावी तालमेलको सात आधार

काठमाडौं । सत्तारुढ गठबन्धनले वैशाख पहिलो साता मात्र सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेको छ । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले तालमेलका ७

आयातमा उच्च वृद्धि, बढ्दो व्यापार घाटा

काठमाडौं । मुलुकमा यो वर्ष आयात निर्यात दुवै बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ को आठ महिनामा आयात ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५०

चुनाव सारिए मुलुक दुर्घटनामा पर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले कुनै पनि बहाना देखाएर स्थानीय तहको निर्वाचन सार्न नमिल्ने बताएका छन्। उनले मंगलबार आयोजित एक कार्यक्रममा निर्वाचन सारिए त्यो मान्य नहुने बताए।

आकांक्षी धेरै, तनावमा शीर्ष नेता

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा विभिन्न दलका शीर्ष नेता महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा उम्मेदवार छनोटको विषयलाई लिएर तनावमा छन्। उम्मेदवार बन्न हानथाप देखिएपछि कसरी सहमति जुटाएर टुंगो लगाउने