Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुन चार दिन मात्र बाँकी रहँदा सत्ता गठबन्धनका शीर्ष नेता टिकट बाँडफाँट र तालमेललाई अन्तिम रूप दिन आज बुधबार पनि

लिभरपुलले हरायो म्यानचेस्टर युनाइटेडलाई

काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति आफ्नै मैदान एन्फील्डमा भएको खेलमा लिभरपुलले म्यान्चेस्टर युनाइटेडलाई ४–० ले हराएको

आईपीएलमा बैंगलोरको पाँचौं जित

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पाँचौं जित निकालेको छ । मंगलबार राति मुम्बईमा भएको खेलमा बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको हो

काँग्रेसमा युवा आकांक्षी बढी

वीरेन्द्रनगर । दैलेखमा नेपाली काँग्रेसबाट स्थानीयतह प्रमुखमा युवाहरु आकांक्षी बढी देखिएका छन्। आकांक्षी बढी हुँदा छनौट समितिमा सिफारिस पनि बढी युवाहरु परेका हुन्।आठविस नगरपालिकाबाट युवाहरु अर्जुन शाही, प्रेमप्रकाश शाही र

११ उपमहानगरमा किन मिलेन कुरा ?

काठमाडौं । सत्तारूढ गठबन्धन आबद्ध दलले ११ उपमहानगर मेयर तथा उपमेयरमा पनि भागबण्डाको अन्तिम तयारी गरेका थिए । यसका लागि मंगलबार राति १० बजे बैठक बोलाइएको थियो । दिउँसोको बैठकमा

गठबन्धन तालमेलमा अझै बेमेल: महानगरमा भागबण्डा, उपमहानगरमा अड्को

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्तारूढ गठबन्धन आबद्ध चार दलबीच ६ महानगरपालिकामा तालमेल सहमति भए पनि उपमहानगरमा किचलो बढेको छ । पोखरा महानगरमा नेपाली कांग्रेसले

सिरहाबाट १० हजार ६४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

सिरहा । कोरोना भाइरस महामारीका कारण पछिल्लो दुई वर्षदेखि हुन नसकेको एसईई परीक्षा यस वर्ष आगमी बैशाख ९ गते शुक्रबारदेखि सञ्चालन हुने भएको छ । यसपालिको एसईई पहिलाकै जस्तो सामान्य

सत्ता गठबन्धनको बैठक राति १० बजे फेरि बस्ने

काठमाडौं । सत्ता गठबन्धनको बैठक मंगलबार राति पुनः बस्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरको सिट बाँडफाँटमा केही दिन यताको प्रयासले सार्थकता पाउन नसक्दा बैठक

सत्तारुढ गठबन्धन बैठक निष्कर्षमा पुग्न सकेन

काठमाडौं । सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा भएको छलफल मंगलबार साँझसम्म पनि निष्कर्षमा पुग्न सकेन । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी

आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषलाई श्रीलंकाको आग्रह

एजेन्सी । गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफसँग सहयोगका लागि आग्रह गरेको छ । आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाली सरकारका वित्तमन्त्रीको टोली अमेरिका पुगेको छ । आईएमएफसँग