Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


काठमाडौं महानगरमा गठबन्धन आवश्यक नभएको कांग्रेस वडा सभापतिहरूको जोड

गत आइतबार बसेको समितिको पूर्ण बैठकले समेत निर्वाचनमा महानगरपालिकाभित्र तालमेलको आवश्यकता नरहेको निष्कर्ष निकालेको थियो ।

अपमानपूर्ण व्यवहार गरिए मान्य हुँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिनुभएको छ । अध्यक्ष नेपालले अरुको शक्तिको

शेयर बजारमा सामान्य सुधार, कारोबार डेढ अर्बमै सीमित

काठमाडौं । निरन्तर वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा मंगलबार सामान्य सुधार आयो । उतार चढावबीच बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर २३ सय ५७ अंक कायमभयो । कारोबार

३० स्थानमा आगलागी, ७ जना घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशको ३० स्थानमा आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान १० बजेदेखि मंगलबार बिहान १० बजेसम्मको अवधिमा

भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आयो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताउनुभएको छ । मंगलबार चितवन कांग्रेस सभापति राजेश्वर खनाललाई बालुवाटार बोलाएर

‘अन अराइभल भिसा’का लागि नगद रकम बोक्नुपर्ने प्रावधान खारेज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि

मतपत्र छाप्न अब बढीमा १० दिन लाग्ने

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताउनुभएको छ । काठमाडौंमा मंगलबार आयोजित अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।

नेकपा (एकीकृत समाजवादी)को घोषणा पत्र सार्वजनिक

त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैं बनाऔं’ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।

चुनावी गठबन्धन बनेको देखेर ओली आत्तिएका छन् : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले चुनावी गठबन्धन बनेको देखेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आत्तिएको बताउनुभएको छ । मंगलबार काठमाडौमा नेपाल विद्यार्थी संघको वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता

सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको भन्दै आशंक व्यक्त गर्नुभएको छ । नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आज मंगलबार भएको कार्यक्रममा बोल्नु हुँदै नेपाली कांग्रेसका