Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


बार्सिलोना घरेलु मैदानमै पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनालाई काडिजले १–० ले पराजित भएको छ । बार्सिलोनाको मैदानमा सोमबार राति भएको खेलमा काडिजलाई विजयी गराउन लुकास पेरेजले ४८ औं मिनेटमा गरेको गोल

निलम्बित गभर्नर अधिकारीको रिटको पेशी आज

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज मंगलबारलाई तोकिएको छ । सोमबार सर्वोच्चमा दर्ता भएको रिटको पेसी मंगलबारका लागि तोकिएको हो

आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइने

काठमाडौं । सरकारले आज मंगलबार र भोलि बुधबार देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत दुई दिन भिटामिन ए र

विप्लव नेकपामा चर्कियो विवाद

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कास्की ईञ्चार्ज उमा भुजेल (शिलु) लाई कारवाही गर्न माग गरिएको छ। काजी गुरुङलाई सेक्रेटरी बनाएको विषयमा असन्तुष्ट समूहले गोकुल

गभर्नर प्रकरणमा समितिले काम थाल्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बारेमा छानबिन गर्न सरकारले गठन गरेको समितिले काम थालेको छ । मन्त्रिपरिषद् बैठकले १२ दिनअघि गभर्नर अधिकारीमाथि छानबिन गर्न छानबिन समिति गठन

आईएमएफले नेपालमा पुन: कार्यालय खोल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा नेपाल प्रवेश गरेपछि नेपाल राष्ट्र बैंकभित्रै कार्यालय राखेर मुद्रा कोष १२ वर्षपछि फर्किन लागेको छ । हाल नेपाल राष्ट्र बैंकमा एकजना मात्र प्रतिनिधि रहने

त्रिविमा ताला लागेको आज ३ महिना पूरा: बन्द छैन त्रिवि मुख्यालय !

काठमाडौं । औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुषालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ ।

निर्वाचनको तयारी तीव्र: मतपत्र छपाइ कार्य लगभग सकियो

काठमाडौं । यही वैशाख ३० गते हुने निर्वाचनको मिति नजिकिँदै गएसँगै निर्वाचनको तयारी तीव्र गतिमा अघि बढेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय

सत्ता गठबन्धन बैठकः पोखरामा अड्कियो तालमेल

काठमाडौं । सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल पोखरा महानगरमा पुगेर अड्किएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दिउँसो र साँझ गरी तीनपटकसम्म बसेको सत्तारूढ गठबन्धनको बैठक साँझसम्म जारी

विवादित फैसला गर्ने न्यायाधीश धमाधम छानबिनमा तानिँदै

काठमाडौं । न्यायपरिषद्ले फैसलाका कारण विवादमा आएका न्यायाधीशलाई धमाधम छानबिनको दायरमा ल्याउने प्रक्रिया सुरु गरेको छ । सवारी ज्यान मुद्दा, अपहरण, जर्बजस्ती करणी मुद्दाको फैसला विवादित बनेपछि न्यायपरिषद्ले हालसम्म तीन