Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


बिस्केट जात्रा समापन हुँदै

काठमाडौं । नौ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा सोमबार समापन हुँदै छ । जात्राको अन्तिम दिन सोमबार साँंझ भक्तपुरको गहिटीमा रहेको भैरबनाथको रथ तानेपछि जात्रा समापन हुने छ

झलनाथ खनालकै क्षेत्रमा कांग्रेसद्वारा गठबन्धन अस्वीकार

कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुँने नेकपा माओवादी केन्द्र र नेकपा एसले स्थानीय तहको निर्वाचनमा बढि सिट दावी गरेको भन्दै कांग्रेस नेताहरुले असन्तुष्टि सार्वजनिक गर्न थालेका छन् ।

अमेरिकाबाट ४० करोड भित्र्याएका शाहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

शाहले वर्ल्ड एक्स्पोर्ट एण्ड इम्र्पोट प्रालिको बैंक खातामा अमेरिकाबाट आएको ४० करोड ८० लाख रुपैयाँ फुकुवा गर्न माग गर्दै दायर गरेको रिट न्यायाधीशद्वय विश्म्भरप्रसाद श्रेष्ठ र कुमार चुँडालको संयुक्त इजलासले

गभर्नर अधिकारीले दिएको निलम्बनविरूद्ध रिटको सुनुवाइ मंगलबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले निलम्बनको निर्णयविरुद्ध दायर गरेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । मन्त्रिपरिषद्ले छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गरेसँगै

निर्वाचन विशेष : मेयर नपाउने निश्चित भएपछि राजीनामा, ४६ जिल्लाको मतपत्र छापियो

काठमाडौं । माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले आफूले घोराही उपमहानगरपालिकाले मेयर नपाउने निश्चित भएपछि पार्टीबाट राजीनामा दिनुभएको छ । केन्द्रीय सदस्य समेत रहेका गौतमले सोमबार घोराहीमा पत्रकार सम्मेलन

४६ जिल्लाका लागि ९५ लाख बढी मतपत्र छापियो

काठमाडौं । स्थानीय तह निर्वाचनको लागि हालसम्म ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाई गरिसकिएको छ । निर्वाचन आयोगले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम

बलिउडमा डेब्यु गर्दै शाहरुखपुत्री सुहाना

सुहानासँगै श्रीदेवीकी कान्छी छोरी खुशी कपूर र अमिताभ बच्चनका नाति अगस्त्य नन्दा पनि बलिउडमा प्रवेश गर्ने तयारीमा छन् । निर्माता रीमा अख्तरले सामाजिक सञ्जालमार्फत यसको पुष्टि गरिन् ।

कांग्रेस कास्की सभापति बराल भन्छन् – गठबन्धन टुटेको छैन, म बैठकमै छु

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अस्वाभाविक माग राखेको भन्दै कांग्रेस कास्कीका दुई सचिवले विज्ञप्ति निकालेर गठबन्धन तोडेको घोषणा गरेका छन् । तर, सभापति किशोरदत्त बराल भने गठबन्धन कायम रहेको बताउँनुभएको

अर्घाखाँचीमा गठबन्धन सकस, माओवादीले माग्यो चार पालिका

नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको दाबी मिलाउन नसक्दा बाँडफाटमा ढिलाई भइरहेको नेपाली कांग्रेसका एक नेताले बताए । यद्यपि, चाँडै टुङ्याउने प्रयास भइरहेको उहाँको भनाइ छ ।

सचिवहरूले विज्ञप्ति निकालेको विषयमा थाहा भएन, म गठबन्धनकाे बैठकमै छु : कास्की कांग्रेस सभापति बराल

अहिले जिल्लाका पालिकामा बाँडफाँट टुङ्ग्याउन गठबन्धनको बैठक होटल दीपसागरमा बसिरहेको छ । एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्यले विज्ञप्ति गलत भएको बताउनुभयो ।