गत आर्थिक वर्षमा सोही अवधिमा विदेशी तथा स्वदेशी लगानीमा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको विदेशी तथा स्वदेशी लगानीका उद्योग दर्ता भएको विभागले जनाएको छ ।
‘नेकपा एकीकृत (समाजवादी)को अस्वभाविक दाबीका कारण निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहतका निकायको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरुूसँग तालमेलका लागि वार्ता र संवाद अगाडि बढाउने र नेकपा
काठमाडौं । सोमबार पनि शेयर बजारमा वियरिष ट्रेण्ड जारी रह्यो । बजार परिसूचक नेप्से ४२ अंक बराबरले ओरालो लागेर २३ सय ४३ मा आएर थामियो । सबै समूह राताम्मे रहँदा
प्रतिष्ठानका अनुसार एमबीबीएस १५, बीफार्माका ८, बीएनएसका ११, बीएमएसका ६, बीपीएचका ३०, पीसीएल नर्सिङका ३६ र एचएका २३ विद्यार्थीको बीमा गरिएको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टमा देशभर १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६९१ जनामा कोरोना परीक्षण गर्दा १० जनामा संक्रमण
जस अन्तर्गत ३५ वर्ष उमेर पूरा भई ६० वर्षसम्मका अविवाहित महिला, सम्बन्ध विच्छेद भएका र १५ वर्षदेखि श्रीमान् वेपत्ता भएका महिलाहरूलाई मासिक १५ सय रुपैयाँ भत्ता नगरपालिकाले दिँदै आएको छ
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरू भरतपुर महानगरपालिका नै चाहिन्छ भन्ने अडानमा नरहेको बताउनुभएको छ । उहाँले पाँच दलीय गठबन्धनमा जुन जुन क्षेत्रमा सहमति हुन्छ त्यहीअनुसार अगाडि बढ्ने
खेलअघि टिम पुणे पुग्नु पर्ने भए पनि अहिलेसम्म होटलमै छ । कोरोना देखिएसँगै सबै खेलाडीलाई होटेलमै राखिएको र दुई दिनमा कोरोना रिपोर्ट आउने जनाइएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उहाँले सत्तारुढ गठबन्धन दलहरूबीच महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको विषयमा बेलुकासम्म सहमति जुट्ने दाबीसमेत गर्नुभयो ।
काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्यमा ५ सय रुपैयाँले बढेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियाे । तर सोमबार