पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–१ कलचमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । आज बिहान गएको पहिरोमा परी ६१ वर्षीय दिलबहादुर हिस्कीको मृत्यु भएको हो । पानीको नहर खन्ने
काठमाडौं । वैदेशिक रोजगारीमा कतार गएका र विभिन्न कारणले जेल सजाय भोगिरहेका २१ जना नेपालीले माफी पाएका छन । कतार सरकारले उनीहरुलाई माफी दिएकाेहाे । कतारका अमिर शेख तमिमबिन हमाद
काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले कोभिड-१९ काे महामारीले खडा गरेको चुनौतीहरूको बाबजुद पनि भारत विश्वमा सबै भन्दा द्रुत आर्थिक बृद्धि हुने देश भएको बताएकी
काठमाडाैं । युक्रेनी सेनाले मारियुपाेल शहर पुन: नियन्त्रणमा लिएको दावी गरेको छ । रुसले युक्रेनको खार्किभ शहरमा बम बिस्फोट गर्दा १८ जना युक्रेनी नागरिकको मृत्यु भएको छ । एक सय
काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार दिउँसो २ बजे अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि
काठमाडौं । रुसले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र बनाएपछि अमेरिका लगायतका पश्चिमा देशले थप हतियार सहयोग गर्ने भएका छन् । अमेरिका र अन्य देशकाे मंगलबार भर्चुअल बैठकमा भएकाे कुराकानीमा किभलाई
काठमाडौं । मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकावासीका धारामा वितरण गर्ने तयारी गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीको निर्देशनपछि आयोजनाले पानी वितरणको तयारी थालेको हो । पानी प्रशोधनलगायत
काठमाडौं । सरकारले आज बुधबार पनि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । मंगलबार खुवाउन छुटेका बालबालिकालाई बुधबार भिटामिन ‘ए’ र जुकाको औषधि ‘अल्वेण्डाजोल’ खुवाउन
काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किदै हुनुहुन्छ । मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशको सम्बन्धमा निर्णय