Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


सूचना प्रविधि नीतिलाई समय अनुकुल गर्ने नीति ल्याएको सञ्चार मन्त्रीको दाबी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले सूचना प्रविधिका नीति तथा कानूनलाई समय अनुकुल गुणात्मक विकास गर्ने नीति लिएको दाबी गर्नुभएको छ । बुधबार सूचना प्रविधि

एमालेलाई पैसामा खरिद गर्न सम्भव छैन : अध्यक्ष ओली

अध्यक्ष ओलीले राजनीतिमा सहभागी हुन सबैलाई मैदान खुला रहेको भन्दै यसमा तोकिएको खेलाडी नहुने हुनाले सबैले भाग लिन पाउने उहाँको तर्क थियो ।

एनसेलको ‘एन्डलेस कम्बो प्याक’

वैशाख ५ बाट सञ्चालनमा आएको योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित २५ रुपैयाँमा विहान ५ बजेदेखि साँझ ५ बजे सम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक लिन सक्नेछन् ।

कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्छ : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्ने बताउनुभएको छ । बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको

एकीकृत समाजवादीलाई हेटौंडा उपमहानगर दिन केन्द्र सहमति भएको भन्दै कांग्रेसको विरोध

हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले हेटौंडाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिन केन्द्रमा सहमति भएपछि विरोध जनाएको छ । बुधबार पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय

कांग्रेसलाई कसैको बैशाखीकाे सहारामा हिड्न आवश्यकता छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता नभएको बताउनुभएको छ । बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय

५० वर्षको उमेरमा डेटिङ जाँदा…

एजेन्सी । अमेरिकाकी एक ५० वर्षीया महिलाले अनलाइन डेटिङ एप मार्फत प्रेममा पर्दा आफ्नो जिन्दगी भरको कमाई स्वाहा पारेकी छिन् । कोरोनाको समयमा क्याथी नामकी ती महिलाले एक्लो महशुस गरेर

थपिए १३ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८७७ जनामा परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

राजकुमारको लागि गधा, बाँदर बन्न तयार शाहरुख खान

एजेन्सी । भारतका सुपरस्टार शाहरुख खान र भारतका प्रसिद्ध फिल्म निर्माता राजकुमार हिरानीबीच पहिलो सहकार्य हुने भएको छ । शाहरुख खानले सामाजिक सञ्जालमार्फत राजकुमार हिरानीसँगको आगामी फिल्म ‘डंकी’ को औपचारिक

तीन पार्टीसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन

एमालेले पठाएको पत्रमा राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषद्सँग सहकार्य गर्न निर्देशन दिइएको छ ।