काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहमै नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्वन गरेको भन्दै पुनर्वहालीका कारण अर्थमन्त्रीले राजीनामा दिनुनपर्ने तर्क गर्नुभएको छ । गभर्नर
काठमाडौं । कपिलवस्तुमा बुधबार साँझ गोली लागेर गम्भीर घाइते भएकी शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको आज (बिहीबार) बिहान मृत्यु भएको छ । झापा गौरादह घर भएकी सैनिक जवान
काठमाडौ । स्थानीय चुनावको तयारीका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज (बिहिबार) बस्ने भएकाे छ । बिहिबार बस्ने बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारकाे विषयमा छलफल हुने
काठमाडौ । युक्रेन युद्धकैबीच रूसले लामो दूरीको आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ । रूसी रक्षा मन्त्रालयले सरमात नामक क्षेप्यास्त्र परीक्षणको भिडियाे सार्वजनिक गरेको हो । क्षेप्यास्त्र परीक्षणका विषयमा रुसी सैनिकले
काठमाडौं । ब्राइटनलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा फर्किएको छ । बुधबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी ३–० ले विजयी भएकाे छ ।
काठमाडाैं । हाल नेपालमा उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा बनेको न्यून चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको समेत प्रभाव रहेको छ। आज (बिहिबार) बिहान सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिकदेखि
काठमाडौं । युक्रेन रुससँग वार्ता गर्न तयार भएकाे छ । युक्रेनी र रुसबीच युद्ध जारी भएकाे आज (बिहिबार) ५७ दिन पूरा भएकाे छ । रुसले लगातार युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि
काठमाडौं । कपिलवस्तुमा नेपाली सेनाको शमशेर दल गणभित्र गोली चलेको छ । बुधबार साँझ ७ बजेतिर गोली चल्दा एक महिला सैनिक जवान गम्भीर घाइते भएकी हुन्। बुद्धभूमि नगरपालिका गोरुसिंगेमा रहेको
काठमाडौं । सत्तारुढ पाँच राजनीतिक दलले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा भागबण्डा गरेसँगै सबैको ध्यान काठमाडौं र पोखरामा केन्द्रित भएको छ । उम्मेदवार मनोनयन दर्ताको समय नजिक आइसक्दा पनि
काठमाडौं । सत्तारूढ गठबन्धनमा स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको नगर प्रमुख र नगर उपप्रमुखको भागबण्डामा लिखित सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार नेपाली कांग्रेस, नेकपा