Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


पत्रकार उम्मेदवार बने सदस्यता स्वतः खारेज हुने

काठमाडौं । नेपाल पत्रकार महासंघले ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेले महासंघको सदस्यता त्याग्न आग्रह गरेको छ ।महासंघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति जारी गरेर महासंघको सदस्यता प्राप्त

अफगानिस्तानको मस्जिदमा विस्फोट : पाँच जनाको मृत्यु, ६५ जना घाइते

अबू अली सिना–ए–बल्खी जिल्ला अस्पतालका प्रमुख गुसुद्दी अनवारीका अनुसार मजार–ए–शरीफ क्षेत्रमा विस्फोट भएको हो ।

तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्दछन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेकपा(एमाले) केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले

लमजुङमा निर्वाचन आचारसंहिता पालनाप्रति दलहरू प्रतिवद्ध

लमजुङ । लमजुङका राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । जिल्ला समन्वय समितिको सभाहलमा

कुश्मा बजारमा आगालागी

करिब एक घण्टापछि स्थानीयबासी तथा प्रहरी र सशस्त्रको टोलीको पहलमा आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणका लागि कुश्मा नगरपालिका र छिमेकी बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकाबाट वारुणयन्त्र मगाइएको थियो ।

सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने, काठमाडौंमा २२ वैशाख गते

कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो ।

काठमाडौं मेयरका लागि कांग्रेसबाट सिर्जना सिंहसहित पाँचको नाम सिफारिस, तीर्थराम डंगोल समेटिएनन्

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । महानगर समितिले कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहसहित नीलकाजी शाक्य, हरिप्रभा खड्गी

सहयोग गर्न बोआओ फोरममा आवद्ध मुलुकलाई राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्ता विकासन्मोख देशहरूमा महामारी नियन्त्रण र त्यसले असर परेको आर्थिक क्षेत्रको सुधारका लागि सहयोग गर्न बोआओ फोरममा आवद्ध मुलुकहरूसँग आग्रह गर्नुभएको छ । चीनको हिनान

मकवानपुरका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो । जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा कार्यालय

मारिओपोल युक्रेनबाट मुक्त : पुटिन

‘युक्रेनी सेनाले नियन्त्रण कायम गर्न संघर्ष गरिरहेको मारिओपोलबाट विस्थापितहरू बोकेका चारवटा बस सहर छोडेका छन्’, युक्रेन सरकारले बिहीबार भनेको छ ।