Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


डब्ल्यूएचओका महानिर्देशक र स्वास्थ्यमन्त्री खतिवडाबीच भेटवार्ता

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्नुभएको छ । मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुग्नु

इलाममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनावमा लड्ने

इलाम । नेत्र विक्रम चन्द्र (विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलाममा स्थानीय तहको चुनावमा भाग लिने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने पार्टीले उम्मेदवारको

आयोगद्वारा निर्वाचन सामग्री ढुवानी सुरु

यस्तै, आजसम्म ५३ जिल्लाको एक करोड १९ लाख मतपत्रको छपाइ भइसकेको छ । आयोगले एक करोड ८४ लाख मतपत्रको छपाइ गर्न जनक शिक्षा केन्द्रलाई दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो २ बजे बस्ने भएको छ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने जनाइएको छ । उक्त बैठकमा

१९ वर्षमुनिको महिला विश्वकपका लागि क्यानले बोलायो ४४ खेलाडी

अर्कोवर्ष दक्षिण अफ्रिकामा हुन लागेको यू–१९ विश्वकपको लागि क्यानले पहिलो चरणको तयारी स्वरूप ४४ सदस्य खेलाडी बोलाएको हो । अघिल्लो महिना धनगढीमा सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगिताको प्रदर्शनलाई आधार मान्दै खेलाडी

एक करोड १९ लाख मतपत्र छापिए

काठमाडौं । निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्रमध्ये १ करोड १९ लाख छाप्ने कार्य सम्पन्न भएको जनाएको छ । आयोगले बिहीबार आयोजित पत्रकार सम्मेलनमा

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

बिहीबार सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न

एमालेमा गएपछि सामाजिक सञ्जालमा करिश्माले थपिन् न्वारनको नाम ‘सूर्य कुमारी’

काठमाडौं । सामाजिक सञ्जाल अर्थात फेसबुकमा अभिनेत्री करिश्मा मानन्धरले आफ्नो न्वारनको नामलाई आधिकारिक रुपमा सूर्य कुमारी भनेर राखेकी छिन् । केही समय अघि कपिलवस्तुमा भएको नेकपा एमालेको आमसभामा बोल्दा करिश्माले

जनताको शक्ति सरकारमा नहुँदा अर्थतन्त्र संकटमा परेको ज्ञवालीको तर्क

एमालेनिकट बुद्धिजीवी परिषल्ले गरेको छलफलमा उपमहासचिव ज्ञवालीले जनादेश पाएको राजनीतिक शक्ति बाहिर भएको र जनताले अनुमोदन नगरेको शक्ति सरकारको नेतृत्वमा रहेकाले मुलुकको अर्थतन्त्रमा संकट आएको बताउनुभयो ।

सुझाव संकलनपछि बजेट निर्माणमा अर्थ मन्त्रालय

१५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहीबारदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएर छलफल थालेको हो ।