Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी


0
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबार तेस्रो दिन पनि जारी रहने भएकाे छ।

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिन पनि ललितपुरको भनिमण्डलस्थित रामबहादुर महलमा बुधबार बिहान ९ बजेदेखि शुरु हुने भएकाे हाे। बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम बुधबार पनि जारी रहने भएकाे छ ।

बैठकमा मंगलबार १ सय १८ जनाले आफ्नो धारणा राखेका थिए ।

Skip This