Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


केपी ओलीको टिप्पणी : कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ

‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो, कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ, कोही हाप्सिलोजस्ता छन्,’ ओलीले भने, ‘कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ । हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ ।

भारतमा कोरोना बढेसँगै सतर्कता अपनाउन सरकारको आग्रह

काडमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा पछिल्लो दिन कोरोना संक्रमण बढ्दो क्रममा रहेको र जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । आज (बिहिबार) एक सूचना जारी गर्दै

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन

काडमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज (बिहीबार) देखि विधिवत रुपमा विमान सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।

हाइटीमा सडकमै झर्‍यो विमान,पाइलटसहित ६ जनाको मृत्यु

एजेन्सी । क्यारेबियन मुलुक हाइटीमा एक विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा विमान चालक सहित ६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । एउटा

चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको चिनियाँ राजदूतको दावी

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको बताउनुभएको छ । चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बिहिबार उहाँले नेपाल–चीनबीच पछिल्लो

धरानमा कांग्रेस कार्यकर्ताको अवरोध

सुनसरी । सरकारमा सहभागी पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनका लागि धरानमा भागबण्डा मिलाएर गरिएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस कार्यकर्ताहरुले अवरोध गरेका छन् । वडा कार्य समितिलाई बेवास्ता गरेको भन्दै

धरानमा गठबन्धनले चुनावी भागबण्डाकाे टुंगो लगायाे

सुनसरी । सरकारमा सहभागी पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनका लागि सुनसरीको धरानमा भागबण्डाकाे टुंगो लगाएकाे छ । केन्द्रको सहमतिलाई कार्यान्वयन गर्दै धरान उपमहानगरपालिकामा पनि सर्वसहमतिले उम्मेदवारको भागबन्डा मिलाएको कांग्रेस

ग्याँस कारखानामा बिष्फोट हुँदा एक जनाको मृत्यु, ६ घाइते

काठमाडौं । ललितपुर जिल्लाकाे पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा ग्याँस कारखानामा आज (बिहिबार) बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । एक जनाको घटनास्थलमै मृत्यु

होन्डुरसका पूर्व राष्ट्रपतिलाई अमेरिकामा सुपुर्दगी गरिने

काठमाडौ । होन्डुरसका पूर्व राष्ट्रपति हुवान एन्टोनियो हेर्नान्डेजलाई अमेरिकामा सुपुर्दगी गरिने भएको छ । अमेरिकी अदालतमा लागूऔषध कारोबारमा संलग्न लगायत मुद्दा लागेका हेर्नान्डेजलाई अमेरिका ल्याउन युएस ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसनको चार्टर्ड

चीन र सोलोमन टापुबीचको सुरक्षा सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा तरंग

काठमाडौं । चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि हिन्द प्रशान्त क्षेत्रमा चिन्ता प्रकट गरिएको छ । अष्ट्रेलिया, न्यूजिल्यान्ड र संयुक्त राज्य अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षाका विषयमा चिन्ता व्यक्त गरेका हुन्