Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


राष्ट्र निर्माणको खाका नै निर्वाचन

काठमाडौं । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रतिस्पर्धी दलहरूले जनताको मन लोभ्याउने बहुरंगी चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। नयाँ नयाँ निर्माण र विकाससँगै पुराना सेवारसुविधालाई समेत

कांग्रेसले निर्वाचन केन्द्रित देशभर सभा गर्ने, सभापति देउवासहितका शीर्ष नेताको सम्बोधन

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित देशका विभिन्न स्थानमा चुनावी सभा गर्ने भएको छ । उक्त चुनावी सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन

आगामी १० वर्षलाई स्वेदशी वस्तु उत्पादन र उपभोगको दशक बनाउन प्रस्ताव

यसैगरी रोजगारीको अवसर सिर्जना, नीतिको कार्यान्वयन तथा सुशासन र लगानीयोग्य तरलताको व्यवस्थापनलाई पनि अर्थतन्त्रको समस्याको रूपमा प्रस्तुत गरिएको छ । परिसंघका सुझाव लगानी, उत्पादन र निर्यात प्रवद्र्धनमा केन्द्रित रहेका छन्

सगरमाथाको फेदीमा चुनावी चहलपहल

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सगरमाथाको फेदीमा चुनावी चहलपहल सुरु भएको छ । सगरमाथाको फेदीको जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा चुनावी चहलपहल र प्रचार

आचारसंहिताका सबै बुँदा पूर्ण पालना गर्न सञ्चारमाध्यमलाई आयोगको आग्रह

सामूदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उहाँले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै निर्वाचनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न सकिने पनि स्मरण गराउनुभयो ।

भरतपुरमा गठबन्धनको संकल्प : घर-घरमा रोजगारी, १६ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

काठमाडौं । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले संकल्प–पत्र सार्वजनिक गरेको छ । मंगलबार आयोजित कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी रेणु दाहाल र उपप्रमुखका प्रत्यासी चित्रसेन अधिकारीले संकल्प–पत्र जारी गर्नुभएको हो ।

एनभीए राष्ट्रिय भलिबल : डिफेन्डिङ च्याम्पियन ‘न्यू डायमन्ड’ पहिलो खेलमै पराजित

जित सुनिश्चित गर्न न्यू डायमन्डलाई चौथो सेट जित्नै दबाब भए पनि चौथो सेटमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा २१–२५ ले गुमाउन पुग्दा खेल पाँचौ सेटमा पुगेको थियो । अन्तिम तथा निर्णायक

नवलपरासीका पत्रकारलाई ‘प्रेस ज्याकेट’ वितरण

स्थानीय तह निर्वाचनमा हुनसक्ने भ्रामक विषयलाई पत्रकारितामार्फत स्पष्ट गर्दै सर्वसाधारणलाई सही सूचना र जानकारी दिन महासंघले जिल्लाका पत्रकार र सञ्चार माध्यमहरूलाई आग्रह गरेको छ ।

दुवै निर्वाचनमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमाले इच्छुक : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताउनुभएको छ । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै

मदनकृष्णको ‘एउटा सपना छ’ सार्वजनिक

काठमाडौं । वरिष्ठ हास्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । बुधबार श्रेष्ठको ७२औं जन्मदिनकाे अवसरमा गीतको लेजेन्डरी भर्सन