Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


रातो मच्छिन्द्रनाथकाे जात्रा आजबाट सुरू

काठमाडौं । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा आज (बुधबार) सुरू हुँदैछ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको रथयात्रा यसवर्ष भने सञ्चालन गर्न लागिएको हो । बुधबार बेलुका पुल्चोकबाट रथ

गठबन्धनद्वारा बुटवलमा संकल्प पत्र सार्वजनिक

बुटबल । पाँच दलीय गठबन्धनले बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गर्दै पाँच दलीय गठबन्धनले संकल्प पत्र सार्वजनिक गरेको

मतपत्र छपाइकाे काम जारी

काठमाडौं । केही स्थानीय तहका लागि भने मतपत्र पुनः छाप्नुपर्ने भएकाले छपाइको काम जारी रहेको निर्वाचन आयोगले जनाएकाे छ । पुनः छपाइ भइरहेको मतपत्र पनि केही दिनमा छपाइ सकिने आयोगका

सिराहामा साइकल पल्टिँदा एक वृद्धको मृत्यु

काठमाडौं । सिराहाको कर्जन्हा नगरपालिका–३ सुन्दरपुरमा साइकल पल्टिँदा एक वृद्धको मृत्यु भएको छ । मंगलबार राति सवा ८ बजे साइकल सडकको खाल्डोमा परेर पल्टिँदा स्थानीय ७२ वर्षीय दुख्खी यादवको मृत्यु

शीर्षस्थानको गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ । मुम्बईमा मंगलबार राति गुजरातलाई पन्जाब किङ्सले ८ विकेटले पराजित भएको हो । जितको लागि

तेस्रो टी–ट्वान्टीमा आज नेपाल र जिम्बावे ‘ए’ भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो टी–ट्वान्टी अन्तर्गत आज बुधबार पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउँसो

भिल्ला रियललाई हराउँदै लिभरपुल फाइनलमा

काठमाडौं । स्पेनको भिल्ला रियललाई हराउँदै इंग्लिस फुटबल क्लब लिभरपुल युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति स्पेनमा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा लिभरपुलले भिल्लालाई

कांग्रेसले आज विराटनगरमा चुनावी सभा गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बुधबार मोरङको विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले चुनावी सभालाई सम्बोधन

आचारसहिंता उल्लंघनको आरोपमा उजुरी

बुटवल । नगरप्रमुखमा निर्वाचित भएपछि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले २ लाख ८४ हजार रुपैयाँ लिएको खुलासा भएको छ । वैदेशिक भ्रमणका नाममा घिमिरेले

वायुसेवा निगमले १५ वटा जहाज थप्ने

काठमाडौं । विभिन्न संस्थाबाट लिएको ऋणको दायित्व साढे ४७ अर्ब पुग्यो। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि विभिन्न संस्थाबाट लिएको ऋणको दायित्व तिर्न आनाकानी गरिरहेको बेला सन् २०२५