Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


ट्रक र ई-रिक्सा ठोक्किँदा एक जनाको मृत्यु

बर्दिया । बर्दियामा ट्रक र ई(रिक्सा एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ठाकुरबाबा नगरपालिका–१ सिंह बाहिनीचोक नजिक पूर्वपश्चिम राजमार्गमा समान दिशातर्फ गइरहेका रा १ क

टी–ट्वान्टी र एकदिवसीय क्रिकेटमा नेपालको वरीयता खस्कियो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बुधबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी र एकदिवसीय वरीयता खस्किएको हो ।

ओली फेरि सत्तामा आउन सक्ने : सभापति देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली फेरि सत्तामा आउन सक्ने बताउनुभएको छ । बुधबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धनमा मत नहाले

केशव स्थापितले बुझाए स्पष्टिकरण

यसैबीच आचारसंहिता मिचेको जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चितवनमा उजुरी परेको छ । चुनावी सभा सम्बोधनका लागि भरतपुर जान लागेका देउवाविरुद्ध बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

रातो मच्छिन्द्रनाथको रथयात्रा तानियो, भक्तजनको भीड

काठमाडौं । बुधबारबाट रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । रथारोहण गरेको ४ दिनपछि रथ तान्न सुरु गरिएको हो । ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल,

अत्याधिक आयात बढ्नुमा सरकारी नीति दोषी : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय अत्याधिक रुपमा आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रहेको आरोप लगाउनुभएको छ । बुधबार नेपाल आर्थिक पत्रकार

वित्तीय क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकको १८ अर्ब बराबरको सहयोग सम्झौता

काठमाडौं । नेपालको वित्तीय क्षेत्र सुदृढीकरण कार्यक्रमका लागि नेपाल सरकार र विश्व बैंकबीच १८ अर्ब रुपैयाँ बराबरको आयोजनाका लागि हस्ताक्षर भएको छ । वित्तीय क्षेत्रको स्थायित्व सुदृढ, वित्तीय समाधानको विविधिकरण

उम्मेदवारले बाड्न लागेको जस्तापाता स्थानीयको नियन्त्रणमा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १८ का एमाले तर्फका वडाध्यक्षका उम्मेदवार अनिल बानियाँले वितरण गर्न लागेको जस्तापाता सहितको ट्रयाक्टर स्थानीयले नियन्त्रणमा लिएका छन् । निर्वाचन आचारसंहिता उलंघन गरेको आशंकामा स्थानीयले ४६

‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण’

नेपाल पत्रकार महासंघ पाल्पा र पाल्पा विकास केन्द्र तानसेनले आयोजना गरेको ‘स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन मर्यादित र निष्पक्ष रिपोटिङ्ग’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले निर्वाचनको प्रचारप्रसारको क्रममा छरिएका

थपिए १९ संक्रमित, १ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ८२१ परीक्षणमा १९ जनामा