Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


एमाले उपमेयर उम्मेदवार सुनितामाथि शैक्षिक प्रमाणपत्र ढाँटेर तलब भत्ता खाएको आरोप

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर पालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोलमाथि शैक्षिक प्रमाणपत्र ढाँटेर तलब भत्ता खाएको आरोप लागेकाे छ । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार

सुर्खेत प्रदेश अस्पताल देशकै उत्कृष्ट

काठमाडौं । सुर्खेतस्थित प्रदेश अस्पताल देशभरकै उत्कृष्टमा छनोट भएको छ । न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा प्रदेश अस्पताल उत्कृष्ट छनोट भएको हो । निक साइमन इन्स्टिच्युटको प्राविधिक सहयोगमा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य

एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २ सय

दाङमा बाढीले बगाउँदा एक किशोरीकाे मृत्यु

काठमाडाैं । दाङको बबई गाउँपालिकामा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ। बबई–४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पूर्वतिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु

कोलकत्ताले राजस्थानलाई ७ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्सलाई हराएको छ । मुम्बईमा सोमबार राति कोलकत्ताले राजस्थानलाई ७ विकेटले हराएको हो । जितको लागि १ सय

लिभरपुल र भिल्लारियल भिड्दै

काठमाडौं । च्याम्पियन्स लिग फुटबलका सेमिफाइनल दोस्रो लेगका खेलहरु आजबाट हुँदैछन् । आज मंगलबार राति हुने पहिलो खेलमा स्पेनिस क्लब भिल्लारियलले इंग्ल्याण्डको लिभरपुलको सामना गर्नेछ । यो खेल भिल्लारियलको मैदानमा

म्यानचेस्टर युनाइटेडद्वारा ब्रेन्टफोर्ड पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्ड पराजित गरेको छ । लिगको शिर्ष चारमा पर्न संघर्ष गरिरहेको युनाइटेडले सोमबार राति आफ्नै मैदानमा भएको खेलमा ब्रेन्टफोर्डलाई ३–० ले पराजित

आज अक्षय तृतीया पर्व मनाउँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान

युक्रेनलाई ४ सय मिलियन डलर सहयोग गर्ने बेलायतको घोषणा

काठमाडौं । बेलायतले युक्रेनलाई ४ सय मिलियन डलर आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुस र युक्रेनबीच जारी युद्धमा युक्रेनलाई सघाउन ४ सय मिलियन अमेरिकी

मुस्लिम समुदायले आज इद पर्व मनाउँदै

काठमाडौं । अरबी पात्रो हिजरी सम्वत अनुसार दसौं महिना (सौवाल) को पहिलो दिन आज मंगलबार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाउँदैछन् ।