Logo २६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026


मार्जिन कारोबार कार्याविधि संशोधन

काठमाडौं । लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीहरूले व्यवहारिक नभएको गुनासो गर्दै आएको दुई वर्षमा मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि पुन: संशोधन गरेर कार्यान्वयनमा ल्याइएको छ । धितोपत्र दलाल र व्यवसायीमार्फत

द्रुतमार्ग निर्माणको क्रममा लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु

हेटौंडा । द्रुतमार्ग निर्माणको क्रममा लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया स्थित घटटेपाखामा काठमाडौं – तराई द्रुतमार्गको सडक निर्माणको क्रममा सोमबार लोडर दुर्घटना हुँदा तीन

आरबीबी क्लब लिग भलिबलमा आर्मीको दोस्रो जित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा

धर्मश्रीको १६औं संस्करणको तयारी पूरा

काठमाडौं । शारीरिक सुगठन सम्बन्धि प्रतियोगिता धर्मश्रीको १६औं संस्करणको तयारी पूरा भएको छ । यही बैशाख २३ र २४ गते काठमाडौंमा हुने प्रतियोगिताको मुख्य प्रायोजन काठमाडौं महानगरपालिकाले गर्ने जानकारी सोमबार

इन्टरनेट बन्द हुने अवस्था आउन नदिन सरकारलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका बेलामा इन्टरनेट सेवा बन्द हुने अवस्था आउन नदिन सरकारलाई निर्देशन दिएको छ । निर्वाचनका बेला इन्टरनेट सेवा बन्द भए निर्वाचनको व्यवस्थापनमा गम्भिर असर पर्ने भन्दै

इराकमा धुलोसहितको आँधी

एजेन्सी । इराकको मध्यपूर्वी क्षेत्रमा धुलोसहितको आँधी आएपछि जनजीवन प्रभावित भएको छ । धुलोका कारण भिजिविलिटी कम हुँदा बग्दाद र नाजाफस्थित विमानस्थलबाट हुने उडानहरू बन्द भएका छन् । धुलोका कारण

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ । सोमबार निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक

सञ्चार मन्त्रालयको ९० प्रतिशत काम विद्युतीय प्रणालीमार्फत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकण्ठ अर्यालले आफ्नो मन्त्रालयको ९० प्रतिशत काम विद्युतीय प्रणालीमार्फत् सम्पन्न गर्ने बताउनुभएको छ । सचिव अर्यालले आफ्नो मन्त्रालय र त्यस अन्तरगतका

निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव हुँदैन : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नीजी क्षेत्रलाई कुनै पनि बहानामा अब निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव नभएको बताउनुभएको छ । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले

कर असुलीबारे हुने द्वन्द्वको अन्त्य हुनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय र निजी क्षेत्रबीचमा कर असुलीबारे हुने द्वन्द्वको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा