Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २५५ परीक्षणमा ९ जनामा

मंगलबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमबार एक सूचना प्रकाशन गरी इस्लाम धर्मालम्वीहरुको पर्व ईद (ईद उल फित्र)को अवसरमा सार्वजनिक बिदा दिएको हो । २०७८

बर्षाका कारण नेपाल र जिम्बाबे ‘ए’ बीचको खेल स्थगित

काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ टिमबीचको टी–ट्वेन्टी शृंखलाको दोस्रो खेल बर्षा वर्षाले स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भईरहेको खेल पाँच ओभर नसकिंदै अवरुद्ध भएको छ । खेलमा

युरोप भ्रमणमा मोदी

मोदी मंगलबार डेनमार्क भ्रमणका लागि कोपनहागन पुग्नुहुनेछ । भेटमा डेनिस प्रधानमन्त्री फ्रेडेरिक्सनसँग हरित साझेदारी रणनीतिको विषयमा छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । सार्वजनिक कार्यक्रममा यौन दुव्र्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति

इन्टरनेट बन्द हुने अवस्थाप्रति क्यान महासंघको चिन्ता

यसअघि इन्टरनेट सेवा प्रदायकहरूको संगठन आइस्पानले राष्ट्रबैंकले ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहीको अनुमति नदिएको भन्दै इन्टरनेटको शुल्क तिर्न नसकेर बन्द हुने चेतावनी दिएको थियो ।

कोरोना संक्रमण बढ्न सक्ने भन्दै शतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य शतर्कता

आफूलाई अन्याय भएको भन्दै एआइजी विश्वराज पोखरेल सर्वाेच्चमा

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति वरियता मिचेर गरिएको भन्दै असन्तुयट रहनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल सोमबार रिट निवेदन लिएर सर्वाेच्च अदालत पुग्नु भएको छ ।

नेपाल प्रहरी र सशस्त्रका आईजीपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाउनुभएको छ । गृह मन्त्रालयमा आज (साेमबार) आयोजित समारोहमा गृह सचिव टेकनारायण पाण्डेले

निर्वाचन नजिकिंदै गर्दा राजनीतिक दलहरुको प्रचारप्रसार तीव्र

काठमाडौ । स्थानीय तहकाे निर्वाचन नजिकिंदै गर्दा सबै राजनीतिक दलहरुले प्रचारप्रसारलाई तीव्र बनाएका छन । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका छन। दलका झण्डा र चुनाव