Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


आजदेखि बिन्ध्यबासिनी हाइड्रोपावरको आईपिओ बिक्रि खुला

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज शुक्रबारदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

आज अर्थमन्त्रीले संसदमा जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । शुक्रबार आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि उठेका प्रश्नहरुको जवाफ

मैत्रिपूर्ण फुटबलमा स्पेन र पोर्चुगलले खेले बराबरी

काठमाडौं । अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । बिहीबार राति स्पेनको सेभिलमा भएको खेलमा स्पेन र पोर्चुगलले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको २५

नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम गठबन्धन ?

काठमाडौं । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ‘मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु’ भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई

निर्वाचनको मिति सिफारिस गर्न गृहकार्य अघि बढाइँदै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति सरकारसमक्ष सिफारिस गर्न गृहकार्य अघि बढाएको छ । आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै प्रतिनिधिसभा र प्रदेशको सभाको निर्वाचनको मिति

प्रचण्ड र नेपाललाई कसले गर्‍यो प्रधानमन्त्रीको अफर ?

काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधिले राम्ररी काम थाल्न नपाउँदै केन्द्रीय सरकार फेरबदल हुने हल्ला चलाइएको छ । यद्यपि, सर्वोच्च अदालतको आदेशबाट गठन भएको वर्तमान शेरबहादुर देउवा नेतृत्वको

प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन: सरकारको चाहना संघीय निर्वाचन एकै चरणमा

काठमाडौं । राजनीतिक दलहरूकाबीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । स्थानीय तह निर्वाचन सकिएलगत्तै सत्तारूढ दलदेखि प्रतिपक्षमा रहेका दलसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १०/१० रुपैयाँ

रवि र बेनिशाको ‘सुन माया’ गीत सार्वजनिक

काठमाडौं । गायक रवि ओड र गायिका बेनिशा पौडेलको ‘सुन माया’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको हो । गरिमा

उद्योग परिसंघद्धारा भारत र बंगलादेश पर्यटन प्रवर्द्धन अभियानको सुरु

काठमाडौं । नेपाल उद्योग परिसंघले भारत र बंगलादेशका पर्यटकलाई लक्षित गर्दै समर टुरिजम क्याम्पेन चलाएको छ । बिहीबार परिसंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारत र बंगलादेशमा रहेका प्रकेतिप्रेमीहरुलाई नेपाल घुमाउन