Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


थप १४ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा २ हजार ५ सय ९५ जनामा गरिएको परीक्षणमा

स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख बजेट विनियोजन

स्याङ्जा । सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जस अनुसार स्याङ्जाका ५ नगरपालिकालाई २ अर्ब

निर्मला पन्तको अनुसन्धान उच्च प्राथमिकतामा : प्रहरी प्रमुख सिंह

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले अहिलेसम्म सुल्झन नसकिरहेको निर्मला पन्तको बलात्कारपछिको हत्या अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । आफू प्रहरी प्रमुखमा नियुक्त भएको एक महिना पुगेको अवसरमा

स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई ३० लाख रुपैयाँ सहायता प्रदान

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ ३० लाख रुपैयाँ (अमेरिकी डलर २५,०००)सहयोग प्रदान गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सहायता रकम बैंकका कर्पोरेट

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय भूमिकामा राजा हुनुपर्ने राप्रपाको प्रस्ताव

काठमाडौं । राप्रपाले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने माग राखेको छ । राप्रपाको बुधबार र बिहीबार धुलिखेलमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेस

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा संघीयता कार्यान्वयन सम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प

फिल्म ‘सम्राट पृथ्वीराज’ लाई दुई देशमा प्रदर्शनमा प्रतिबन्ध

एजेन्सी । अक्षय कुमारद्वारा अभिनत फिल्म ‘सम्राट पृथ्वीराज’ लाई कुवेत र ओमानमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ । यी दुई देशमा फिल्मलाई प्रदर्शन नगरिने भएको छ । तर, फिल्मलाई यी दुई

विमान दुर्घटनाका शव परिवारलाई हस्तान्तरण

आइतबार पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।

जल तथा मौसम विभागले भन्यो– ‘इनरुट’को मौसमी पूर्वानुमान गर्न सकिँदैन

मौसम विभागले सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न नसक्ने जनाएको हो । यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागले भनेको छ

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा पर्खाल लगाइने

बिहीबार युवा तथा खेलकुद विभागका सदस्य विनय रावल, लुम्बिनी प्रदेश प्रतिनिधि सदस्य हरिबहादुर थापाको संयोजकत्वमा गएको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।