Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज (बिहिबार) पनि बस्ने भएकाे छ । प्रतिनिधि सभाको बैठक बिहिबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको

विश्वकप फुटबलको प्ले–अफ छनौटमा युक्रेनद्धारा स्कटल्याण्ड पराजित

काठमाडौं । विश्वकप फुटबलको प्ले अफ् छनौट खेलमा युक्रेनले स्कटल्याण्डलाई ३–१ ले हराएको छ । स्कटल्याण्डको ह्याम्पडेनमा बुधबार राति भएको खेलमा भ्रमणकारी टोलीलाई विजयी गराउन आन्द्रिया यार्मोलेन्को, रोमन यारेम्चुक र

बजेटमा तयारीबिनै आयोजना

काठमाडौं । बजेटपछिको छलफल कार्यक्रममा अर्थविद्हरूले पूर्वतयारी बिना नै बजेटका कार्यक्रमहरू आएको बताएका छन् । नेपाल आर्थिक संघले आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले पूर्वतयारी

नेपालमा १९ दिन अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाइने

काठमाडौं । अन्तराष्ट्रिय ओलम्पिक दिवसको नेपालमा दुई हजार बढी कार्यक्रम आयोजना गरेर मनाइने भएको छ । नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै ओलम्पिक डेको

बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि भएको अन्तरकालीन आदेश बदर गरेको छ । बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि आफैंले गत

पं नवराज शारदा स्मृति समाजद्धारा १० लाखको अक्षयकोष स्थापना

काठमाडौं । पं नवराज शारदा स्मृति समाजले १० लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको छ । पं नवराज पौडेलको १०२ औं जन्मजयन्तीको अवसर पारेर परिवारका सदस्यले स्थापना गरेको यस कोषमार्फत साधन

होटलमा प्लास्टिकजन्य वस्तु न्यूनीकरण अभियान सुरु

काठमाडौं । होटल संघ नेपालले होटलका कोठाहरुमा दैनिक रुपमा प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्न विशेष अभियान थालेको छ । संघले नेपाली होटल उद्योग र समग्र राष्ट्रको वातावरण संरक्षणमा योगदान

नेपाल र ईजरायल सम्बन्ध ६२ वर्षमा प्रवेश

काठमाडौं । नेपाल ईजरायल सम्बन्ध ६२ वर्षमा प्रवेश गरेको छ । ईजरायली दूतावासले सुन्दरीजलस्थित बीपी संग्रहालयमा कार्यक्रम गरी दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने प्रतिवद्धता प्रकट गरेको छ । वि.स.

माछापुच्छ्रे बैंकको स्वास्थ्य उपचारमा छुट सम्वन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र महाराजगञ्जमा रहेका काठमाडौं प्याथल्याव एण्ड डाइग्नोस्टिक सेन्टर तथा ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका

बागमती प्रदेशमा चालु आर्थिक वर्षमा ३५ प्रतिशत खर्च

हेटौंडा । चालु आर्थिक वर्ष सकिन दुई महिना पनि बाँकी नरहँदा बाग्मती प्रदेश सरकारको खर्च जम्मा ३५ प्रतिशत भएको छ । खर्च बढाउन मन्त्रालय विभाजन गरेको भनिए पनि चालु आर्थिक