योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्को आयोजनामा पूर्वराजा शाहको शालिकमा माल्यार्पण तथा दिपप्रज्वलन गरिएको थियो ।
सिगास १ किनाराधुरा ५२ वर्षीय गगनसिंह धामीको शव स्थानीय गाजरी बजारमा फेला परेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
सांसद पोखरेलले विश्वस्वास्थ्य संगठनसँग जोडिएर बनाएका संरचनासँग पनि स्वास्थ्य बीमा कम्पनीलाई दिने कुरा मेल नखाने बताउनुभयो । स्वास्थ्य मन्त्रालयसँग नै सबन्धित बीमालाई अर्थ मन्त्रालयतिर लैजान खोजिएको जस्तो देखिएको उहाँको भनाइ
काठमाडौंः नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले काठमाडौं देशकै राजधानी जस्तो बन्न नसकेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै
काठमाडाैं । बाँकेकाे नेपालगञ्जस्थित धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने क्रममा आज (बिहिबार) राजावादी समूह र प्रहरीबीच झपड हुँदा ९ जना प्रहरी जवान घाइते भएका छन् । सशस्त्र प्रहरी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको बागमती प्रदेश अध्यक्षको जिम्मेवारी भक्तपुरका माधव खत्रीले पाउनु भएको छ । हेटौंडामा जारी बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई दिएको
काठमाडौं । बाराका छुट्टाछुट्टै स्थानका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका–१६ मझौलिया टोलका मजबुलाह अंसारीका छोरा ९ वर्षीय यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको हो । साथीहरूसँग
काठमाडौं । मधेस प्रदेश प्रदेशसभाको नवौं अधिवेशन आज बिहीबारदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौं अधिवेशन सुरु हुन लागेको
काठमाडौं । हलिउड अभिनेता जोनी डेप र एम्बर हर्डबीचको कानुनी लडाइमा भर्जिनिया अदालतले आफ्नो फैसला सुनाएको छ । मानहानीको मुद्दाको सुनुवाइ गर्दै सात न्यायाधीशको इजलासले उक्त फैसला गरेको हो ।
काठमाडौं । चितवनको खैरहनी नगरपालिका–९ सिमलटाडीमा बुधबार राति कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने अन्दाजी २१ वर्षीय विश्वास गुरुङको मृत्यु