Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


विद्रोह गरेका कार्यकर्तालाई पार्टीमा फर्किन विप्लवको आह्वान

शुक्रबार केन्द्रीय समितिको १३औं पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला कञ्चन र

सर्वसाधारण र व्यवसायका लागि पेट्रोलियम पदार्थको छुट्टाछुट्टै मूल्य निर्धारण गर्न समिति गठन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले सर्वसाधारण र व्यवसायका लागि छुट्टाछुट्टै मूल्य निर्धारण गर्न समिति गठन गरेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि

थप २६ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा ५ हजार ६ सय ५ जनामा गरिएको परीक्षणमा

मुगुमा यार्साको सिजन सुरु, विद्यालयहरु बन्द

काठमाडौं । मुगुमा यार्सा संकलनको सिजन सुरु भएसंगै डेढ दर्जन विद्यालयहरु बन्द भएका छन् । जिल्लाको कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि विद्यालय बन्द भएका हुन्

जरुरी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रिय सभामा पेस

काठमाडौं । राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको

गल्याङका नगरप्रमुखको सक्रियता, सिद्धार्थ राजमार्गका खाल्डा पुर्न निर्देशन

सडक डिभिजन कार्यालय पोखरासँगको समन्वयमा वर्खायाम लागेसँगै गल्याङ नगरपालिका भित्रपर्ने सिद्धार्थ राजमार्गको खाल्डाखुल्डी पुर्ने र बाटो निर्माणका लागि नगर प्रमुख गुरु प्रसाद भट्टराईले अनुगमन गर्नुभएको हो ।

उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिले अर्कोपटक प्रमुखमा तयारी गर्नुस् : नेता सुवेदी

शुक्रबार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिहरूलाई बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै सुवेदीले उपप्रमुखमा निर्वाचित महिलाहरूले आगामी निर्वाचनमा प्रमुखका लागि

मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन गगन थापाको माग

महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौति थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

मूल्यवृद्धि नियन्त्रण गर्न सांसद भुसालको माग

सचेतक भुसालले रुस–युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्यवृद्धिको मारमा पर्नु परेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत्, सौर्य ऊर्जालगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान

मुल्यवृद्धिको छानविनका लागि संसदीय समिति बनाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको छानविन गरी प्रतिवेदन पेश गर्न अधिकार सम्पन्न संसदीय समिति बनाउन माग गरेको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा