Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


रातो मत्स्येन्द्रनाथको भोटो आज देखाईंदै, राष्ट्रपतिले अवलोकन गर्ने

काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा शनिबार मनाइँदैछ । सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो

सिजनमै मल नपाएपछि सडकमा कृषक

काठमाडौं । असार लाग्न अब १० दिन मात्र बाँकी रहेको बेला अहिले धान रोपाइँ गरेको खेत र मकैबालीमा हाल्ने रासायनिक मलको अभाव छ । खेतीको मुख्य सिजनमै रासायनिक मल नपाएपछि

बसमा भाडा ५० प्रतिशत बढीले वृद्धि

काठमाडौं । सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा विगत एक वर्षको अवधिमा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सरकारले गत वर्षको असार, चैत र जेठ महिनामा दुईपटक गरेर चारपटक भाडा

सरकारले तयारी पोशाक उद्योगलाई प्राथमिकतामा राखेन : अध्यक्ष अर्याल

काठमाडौं । सरकारले उच्च निर्यात हुने वस्तुमा बढाएकोे नगद अनुदानमा तयारी पोशाकलाई उपेक्षा गरेको नेपाल तयारी पोशाक उद्योग संघले आरोप लगाएको छ । संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत् आगामी आर्थिक वर्षको

विनियोजन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०७९/०८० पारित भएको छ । गत सोमबारदेखि प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक आज सभाको बहुमतले पारित गरेको हो । योसँगै सरकालाई

जिल्ला समन्वय समितिको चुनाव नसकी कार्यक्षेत्र नछाडन जनप्रतिनिधिलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको चुनाव नसकिएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार विज्ञप्तिमार्फत निर्वाचन कार्यक्रम सुरु

यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी संकल्प प्रस्ताव स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाबाट यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । शुक्रबार बसेको सभाको बैठकले स्वीकृत यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद

विश्व बैंकले नेपालमा खानेपानी तथा सरसफाईका लागि १० अर्ब रुपैयाँ सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले नेपालको खानेपानी वितरण तथा सरसफाई सुधारका लागि १० अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशकको बैठकले नेपालका लागि ८

जनता खुसी हुने साना काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय जनप्रनिधिलाई ठूला काम भन्दा जनता खुसी हुने साना काम गर्न निर्देशन दिनुभएको छ । स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरुसँग अर्थमन्त्री शर्माले शुक्रबार

राखेपका सदस्य सचिव घिसिङ र डा. सब्रिनाबीच भेट

काठमाडौं । सगरमाथाको सफल आरोहण गरेकी जुडो खेलकी अन्तर्राष्ट्रिय ओलम्पियन डा. सब्रिना फिल्जमोसरलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बधाई दिनुभएको छ । राखेपका सदस्य सचिव घिसिङले त्रिपुरेश्वरस्थित