Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


कोरोनापछि हज तीर्थयात्रीको पहिलो समूहलाई साउदी अरबद्वारा स्वागत

साउदी सरकारले हजमा देशभित्र र बाहिरबाट १० लाख मुसलमानहरूलाई भाग लिन अनुमति दिने घोषणा गरेको थियो । हजमा इस्लामको सबैभन्दा पवित्र शहर मक्का र आसपासका क्षेत्रहरूमा पाँच दिनभन्दा बढी धार्मिक

मधेश प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत

यसअघि विहिबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने विषयमा जानकारी गराउनुभएको थियो ।

पाल्पाको बगनासकाली गाउँपालिकाले अपाङ्गता भएका सबैलाई भत्ता दिने

पहेँलो कार्ड भएकालाई मासिक पाँच सय र र सेतो कार्ड भएकालाई मासिक तीन सयका दरले अपाङ्गता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ । निर्णयपछि यहाँका स्थानीय खुसी भएका छन्

नेपालको लज्जास्पद हार

काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल युएईसँग लज्जास्पद हार बेहोरेको छ । मलेसियाको यूकेएम ओभलमा शनिबार भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो ।

साँझको बढ्दो सवारी चाप, यात्रुको भीड अनि फुटपाथ पसल (फोटोफिचर)

काठमाडौं । राजधानीमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भीडको रफ्तार निरन्तर बढ्छ । नगर प्रहरीको ड्युटी त्यति नै बेला सकिन्छ । अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल सुरू हुन्छ । साँझको

लाङटाङमा बढे पर्यटक

रसुवा। रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । लाङटाङ क्षेत्रमा विगतका वर्ष भन्दा यो वर्ष दोब्बरले पर्यटक बढेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको हाे । निकुञ्ज क्षेत्रका पदमार्ग

प्रचण्ड र बालेनबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले भेटवार्ता गर्नुभएकाे छ । मेयर साहले आज (शनिबार) बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर भेट्नुभएकाे

नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपालले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा आज शनिबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको यूकेएम ओभलमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान बिहान

विश्व वातावरण दिवसमा साईकल र्‍याली

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा आज शनिबार काठमाडौंको बसन्तपुरबाट साईकल र्‍याली निकालिएको छ । ‘वातावरणको रक्षा हाम्रो दायित्व, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ निकालिएको साईकल र्‍यालीमा वातावरणसँग सरोकार राख्ने

जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । नेपाल छुवाछुतमुक्त घोषणा भएको आज शनिबार १६ वर्ष पूरा भएको छ। शनिबार जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, देशभर जनचेतनामुलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। २०६३ साल जेठ २१ गते