सिरिजका लागि अमेरिकामा रहेको नेपालले अमेरिकाको ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्न लागेको हो । सिरिजको तयारी स्वरूप नेपाली टोलीले अभ्यास स्वरुप खेल्न लागेको खेल ५० ओभरको हुनेछ ।
१७ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमाले भित्र प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नै नभएको स्पष्ट पार्नुभयो
रगतको अभावमा कसैको पनि ज्यान नजाओस् भनेर आफूहरूले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको आयोजक संस्थाले जनाएको छ ।
राईको शालिक धरान उपमहानगरपालिका–२० स्थित ब्रिटिस गोर्खा स्मृति पार्कमा एक कार्यक्रम आयोजना गरी अनावरण गरिएको हो ।
करिब तीन दिनयता टेलिकमको मोबाइल नेटवर्कमा फोन लाग्न गाह्रो हुने, आवाज प्रष्ट नसुनिने, फोन काटिने लगायतका समस्या देखिएको प्रयोगकर्ताहरूको गुनासो छ ।
पर्यटनको मध्य सिजनमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौ–धौ परेका होटल व्यवसायीहरूलाई समेत यतिखेर भने फुर्सद मिलेको स्थानीय होटल व्यवसायी याङजी शेर्पाले बताउनुभयो ।
उप–समूहतर्फ यस साता कारोबार भएको समूहको शेयर मूल्य पनि उल्लेख्य कमी आयो । जसमा बैंकिङ समूह १ सय १ दशमलव ३७ अंक, व्यापार समूह २ सय २० दशमलव २७ अंक,
दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल केन्द्रित हुने लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।
आन्तरिक मामिला मन्त्रालयले ११ करोड ५८ लाख ३८ हजार ३५६ रुपैयाँ मात्रै खर्च गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ५७ करोड ५६ लाख ३६ हजार रुपैयाँ बजेट
मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छन् ।