Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


बालेन र सुनिता पुगे सिसडोल : सुने स्थानीयको गुनासा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज शुक्रबार काठमाडौं उपत्यकाको फोहोर मिल्काउने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरी स्थानीयको समस्या र गुनासा सुनेका छन् ।

घट्यो सार्वजनिक सवारी साधनको भाडा, कहाँ जान कति रुपैयाँ लाग्छ? (हेर्नुस् सूची)

यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारी पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ।

इन्टरनेटको शुल्क घटाएको सञ्चारमन्त्री कार्कीको दावी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै नागरिकमा सूचना प्रविधिको पहुँच पुर्याउन सरकारले इन्टरनेटको शुल्क घटाएको दावी गर्नुभएको छ । आज (शुक्रबार) राजधानीमा सुरु भएको फोनपे डिजिटल

सिमरा विमानस्थलबाट उडान कटौती हुने

काठमाडौं । बाराको सिमरा विमानस्थलबाट जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडानमा कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मत सम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान

प्रतिनिधिसभामा मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा संकल्प प्रस्ताव प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदमा

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई संघले अभिमुखीकरण तालिम दिने

काठमाडौं । संघीय सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत ३० वैशाखमा भएको निर्वाचनबाट निर्वाचित भएर आएका ७ सय ५३

हेलिकोप्टरमा दुई पाइलट राख्न वायुसेवा सञ्चालक संघले मानेन

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई जना पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ। प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा

अन्तर्राष्ट्रिय पत्रकार महासंघको अध्यक्षमा प्राडाली विजयी

काठमाडौं । फ्रान्सका पूर्वटेलिभिजन पत्रकार डोमिनिक प्राडाली अन्तर्राष्ट्रिय पत्रकार महासंघको अध्यक्षमा विजयी हुनुभएको छ । ओमानको राजधानी मस्कटमा भएको महासंघको ३१ औं महासभामामा १ सय ९३ मत प्राप्त गरेर प्राडाली

तालिवान सरकारसँग भारतको पहिलो भेट

काठमाडौं । अफगानिस्तानमा तालिवान सत्तामा आएको झन्डै दश महिनापछि भारतले पहिलोपटक तालिवान सरकारसँग औपचारिक भेटघाट गरेको छ । अफगानी जनताका लागि खाद्यान्न र औषधिलगायतका सामाग्री पठाएर तालिवान सरकारसँग सम्बन्ध राखिरहेको भारतले

बाँकेमा रोकिराखेको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१५ अक्कलघरुवामा बिहीबार राति रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सडक छेउमा रोकिराखेको भे १ त ८९७६ नम्बरको ट्याक्टरमा भे