Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । उतारचढावबीच साताको चौथो दिन बुधबार पनि शेयर बजारमा सामान्य सुधार देखिएको छ । बुधबार नेप्से ४ अंकले बढेर २०५० बिन्दुमा बन्द भएको छ । बुधबार नेप्सेमा सूचीकृत २१५

प्रेमराजा महतको ‘पिपल डाँडे साइँली’ गीत सार्वजनिक

काठमाडौं । गायक प्रेमराजा महतको नयाँ गीत पिपल डाँडे साइँली सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो । गायक महतलाई गायिका अस्मिता

परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार

काठमाडौं । परीक्षा दिन आएका छात्रामाथि दुव्र्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । बुधबार मकवानपुर बहुमुखी क्याम्पसबाट बिएड दोस्रो वर्षको परीक्षा दिन आएका २ जना छात्रालाई चिट

विद्युत सर्ट हुँदा आगलागी, ६ घर जलेर नष्ट

काठमाडौं । झापा गाउँपालिका सिमलडाँगीमा विद्युत सर्ट भई आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । बुधबार बिहान भएको आगलागीबाट स्थानीय अब्दुल अली, अब्दुल जुलास अली, अमुल अली, अनावर

सरकारले नागरिकको समस्यामा चासो नदिएको सांसदको गुनासो

काठमाडौं । सरकारले सर्वसाधारणको आम चासोका समस्या समाधानमा चासो नदिएको सांसदहरुले गुनासो गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकका शून्य समयमा बोल्ने सांसदहरुले सवारी दुर्घटना न्यूनिकरण, महंगी, सरकारी खर्च कटौती र

ओलीले अहंता देखाएकै कारण अहिलेको अवस्था सिर्जना भयो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फुटाएको बताउनुभएको छ । बुधबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को स्कुल

सैनिक विशेष अदालत मुख्यालय भन्दा बाहिर सार्न सांसद गुरुङको माग

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले सैनिक विशेष अदालतलाई सेनाको मुख्यालय परिसर भन्दा बाहिर सार्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद गुरुङले सैनिक विशेष

याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालनमा

बुधबार विहान ६ बजेदेखि अवरूद्ध सडकखण्ड पुनः सञ्चालनमा आएको हो । बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड दुईतर्फी अवरूद्ध भएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

मोटरसाइकलमा पछाडि सवार मृतककी १७ वर्षीया बहिनी कुष्मा घाइते भएकी छन् । उनलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।

कांग्रेस पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ । उहाँले पार्टीको प्रमुख सचेतकमा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त