Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


जनप्रतिनिधिको कामको समीक्षा गर्नुपर्छ : पूर्णबहादुर खड्का

हेटौंडा । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले कांग्रेसका जनप्रतिनिधिहरुको कामको समीक्षा गर्नुपर्ने बताउनुभएको छ । खड्काले नयाँ निर्वाचित कांग्रेसका जनप्रतिनिधिहरुले गम्भीर र जिम्मेवार भएर जनताको बिस्वास जित्ने

इन्जिनियरहरु विदेश पलायन हुनुहुँदैन : मन्त्री चौधरी

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरु विदेश पलायन हुनु नहुने बताउनुभएको छ । बुधबार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरुसँग मन्त्री कार्यक्रम अन्तर्गत भएको शहरी विकास विषयक अन्तरक्रियामा बोल्दै

साफ यु–२० च्याम्पियनसिप सहभागी हुन नेपाली फुटबल टोली शुक्रबार भारत जाने

कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो । सोही छनोटबाट मुख्य प्रशिक्षक मेघराज केसीले २३ खेलाडीको टुङ्गो लगाएका हुन् ।

इन्दिरा गान्धीको भूमिकामा कंगना देखिएपछि फिल्म नै विवादमा

भारतीय सञ्चारमाध्यमका अनुसार मध्य प्रदेश कांग्रेस आईको मिडिया विभागकी उपाध्यक्ष संगीता शर्माको बयान पछि विवाद अझै बढेको छ । संगीताले कंगनालाई ‘भाजपा (भारतीय जनता पार्टी)को एजेन्ट’ समेत भनेकी छन् ।

ललितपुर महानगरले चालु आर्थिक वर्ष ‘सुशासन वर्ष’का रुपमा मनाउने

काठमाडौं । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० लाई ‘सुशासन वर्ष’ का रुपमा मनाउने भएको छ । बुधबार ललितपुर महानगरपालिकाको नगर सभाबाट चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम

मधेश प्रदेशका योजना तथा खरिदमा अनियमितताको गुनासो, लेखा समितिले छानबिन गर्ने

समितिको बैठकले ५ वटा योजनाको छानबिनका लागि कागजात माग्ने निर्णय भएको लेखा समिति सभापति नरेशकुमार यादवले जानकारी दिनुभयो ।

विमानस्थलका मनिचेञ्जरलाई पनि डलर सटही सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले विमानस्थलका मनिचेञ्जरलाई पनि डलर सटही सुविधा दिएको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले परिपत्र जारी गर्दै मनिचेञ्जरलाई पनि २०० डरलसम्मको सहटी सुविधा

अर्काको रुखबाट झरेको पात जम्मा गरेकाले एमाले समाप्त भयो भन्न मिल्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्काको रुखबाट झरेको पात अलिअलि डोकोमा जम्मा गरेकाहरुले स्थानीय तह निर्वाचनमा एमाले समाप्त भयो भन्न नमिल्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित

बिग डिजिटल स्टोर ग्वार्कोमा सञ्चालन

काठमाडौं । नेपालको सर्वाधिक ठूलो भनिएको मल्टीब्राण्ड सपिंग सेन्टर बिग डिजिटल स्टोर सञ्चालनमा आएको छ । ललितपुरको ग्वार्कोमा सुरु भएको स्टोरमा ९० बढी अन्तर्राष्टिय ब्राण्डका घरायसी र विद्युतीय सामान उपलब्ध

छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको जिम्मा स्थानीय सरकारले लिनुपर्छ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा महिला तथा सामाजिक