Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


जनताको समस्या समाधानमा सरकार बेखबर भएको प्रदीप ज्ञवालीको आरोप

उहाँले सरकारको गैर जिम्मेवारपनले सबै जनतालाई आहत तुल्याएको भन्दै जनताको समस्या समाधान गर्ने गरेर जनतामा बढ्दो महंगीको राहतका प्याकेज उपलब्ध गराउने हिसावबाट रुलिङ गर्न सभामुख समक्ष आग्रह गर्नुभयो ।

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनबारे सबै पक्षले चासो दिनुपर्छ : डा. रिजाल

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन, २०७९ कार्यान्वयन गर्न सबै सरोकारवाला निकायहरु एकजुट हुनुपर्ने बताएको छ । संघीय संसदअन्तर्गत गत असार २९

विदेशमा मुत्यु भएका नेपालीकाे शव ल्याउन चुनाैती : मन्त्री कुँवर

मन्त्री कुँवरले अवैधानिक रूप अरब काम गर्न गएका त्यही देशमा मुत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन नसकेको स्वीकार गर्नुभयो । विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउने कुरामा समेत

लण्डनमा मास्टर डिग्री पूरा गर्दै मिरुनाले जितिन् स्वर्णपदक

‘अनेक बाधाहरूको बावजूद पनि मास्टर डिग्री उत्तीर्ण गर्न पाउँदा र यसबीचमा फिल्मको छायांकन पूरा गर्न सकेकोमा आफूलाई गौरवान्तित महसुस गर्दछु,' सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, 'कैयौं अनिन्द्रा रातहरू,

एन्फा कार्यसमितिकाे बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमितीको बैठक स्थगित भएको छ । ललितपुर स्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो ।

एसपिपीबाट बाहिरिने निर्णय कार्यान्वयनमा अलमल

काठमाडौं । गत असार ६ गते बसेको मन्त्रीपरिषद् बैठकले अमेरिकाको स्टेट पार्टरनसिप प्रोग्राम (एसपिपी) बाट हिरिने निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले भने अध्ययन भइरहेको बताउँदै निर्णय कार्यान्वयनमा ढिलाइ गरेको छ

संसदमा रुलिङको माग

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा एमाले सांसद भीम रावलले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गरेका छन् । उनले पटकपटक यही कुरा

युरेनियमसहित १५ जना पक्राउ

काठमाडौं । झण्डै २ किलोग्राम युरेनियमसहित विराटनगरबाट १५ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट झण्डै २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित १५ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले

अपहरित बालिकाको सकुशल उद्धार, दुई जना पक्राउ

काठमाडौं । अपहरित बालिकाको सकुशल उद्धार भएको छ । मोरङको विराटनगर महानगरपालिका १२ रोडषेश चोकबाट अपहरणमा परेकी बुढिगंगा गाउँपालिका(१ का दिपेन यादवका १ वर्षकी छोरी निकिशा यादवको सकुशल उद्धार भएको

महिला जनचेतना समाजले दियो उद्घोषण तालिम

काठमाडौं । महिला जनचेतना समाजले २७ जना महिलालाई उद्घोषण तालिम प्रदान गरेको छ । समाजले गरेको १० दिने उद्घोषण तालिम बुधबार सम्पन्न भएको हो । समापन कार्यक्रमा वडा नं २७