शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले समयको पावन्दीमा रहेर विषयवस्तु प्रस्तुत गर्न नसक्दा आधा वाक्यमै भनाइ टुङ्ग्याउनुपर्यो । सांसदहरूले धेरै विषयवस्तु राख्न त खोजे तर कुनै पनि विषयलाई पूरा गर्न सकेनन्
काठमाडौं । राजस्व छलेर भारतबाट सामान बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले चाबहिलबाट ४० वर्षीय नवराज शर्मा भन्ने छविलाल अगस्तीलाई नियन्त्रणमा लिएको
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कटुरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रुपमा नियुक्त गरिएको छ । बिहीबार एक कार्यक्रम गरी स्याकार ट्रेडिङ कम्पनीलाई
मन्दिरको छानोमा रहेको स्वयम्भू चैत्यको गजुरबाट मर्मत सम्भार थालिएको हो । सुनको मोलम्बा लगाइएको स्वयम्भू चैत्यको १३ वटा त्रयोदशी भुवन र हर्मिकको नापतौल गरी मर्मत गरिएको हो ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष अधिकारीले पर्यटन क्षेत्रको समस्यालाई समाधान गर्दै यस क्षेत्रको समग्र विकासका लागि योगदान गर्ने उदेश्यले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताउनुभएको हो
बिहीबार नेप्से ५.८७ अंकले घटेर २०४४.७२ विन्दुमा आइपुग्दा ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८६ अंकले घटेर ३९१.६४ विन्दुमा छ ।
एजेन्सी । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनीयताको सपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश
चीन सरकारले उपहार स्वरूप हङकङलाई दिएको एनएन नाम गरेको पाण्डाको ३५ वर्षीय भाले पाण्डाको मृत्यु भएको ओसियन पार्कले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको हो ।