Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नहोस् : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबार संसद बैठकमा

सञ्चार माध्यमलाई सही सूचना सम्प्रेषण गर्न गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकका बारेमा सही सूचना प्रकाशन गर्न सञ्चार माध्यमहरुसँग आग्रह गर्नुभएको छ । शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन

नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न हुँदैन : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नागरिकता विधेयक

अब मास्क अनिवार्य लगाउनु पर्ने

काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि सरकारले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरि विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायात तथा सार्वजनिक ठाउँहरुमा

दराज र नेप्सबीच भयो सम्झौता

काठमाडौं । अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग प्रिपेमेन्ट प्रवर्द्धन सम्झौता गरेको छ । यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका

चट्याङ लागेर एक घाइते, ५० भन्दा बढी बाख्रा मरे

काठमाडौं । चट्याङ लागेर हुम्लाको सर्केगाड गाउँपालिकाको रिपगाउँ–२ मा एक जना घाइते भएका छन् भने ५० भन्दा बढी बाख्रा तथा दुई गाई गोरु मरेका छन् । बाख्रा चराउन गएका छक्का

मानेलाई ‘अफ्रिकन फुटबलर अफ एयर’ अवार्ड

काठमाडौं । सेनेगलका खेलाडी सादियो माने यस वर्षको ‘अफ्रिकन फुटबलर अफ द एयर’ घोषित भएका छन् । मोरक्कोको राजधानी राबटमा बिहीबार राति एक भव्य समारोहका बीच मानेलाई अवार्ड दिईएको हो

अष्ट्रियालाई हराउँदै जर्मनी सेमिफाइनलमा

काठमाडौं । अष्ट्रियालाई हराउँदै जर्मनी युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको ब्रेन्टफोर्डमा बिहीबार राति भएको क्वाटरफाइनल खेलमा जर्मनीले अष्ट्रियालाई २–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

७१ प्रतिशत श्रमिक कोभिडकालमा तलबविहीन

काठमाडौं । कोभिड १९ संक्रमणका बेला श्रम गन्तव्यमा रहेका नेपाली श्रमिकमध्ये अधिकांशले पारिश्रमिक नपाएको पाइएको छ । विशेषगरी खाडी मुलुक र मलेसियामा रहेका ७१ प्रतिशत नेपाली श्रमिकले कोभिड १९ संकटका

३ घण्टा बयानमा पूर्व अर्थमन्त्री शर्माले भने : बाहिरको मान्छे पस्ने कुनै सम्भावनै छैन

काठमाडौं । संसदीय विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बिहीबार करिब ३ घण्टा बयान लिएको छ । बिहान साढे ८ देखि साढे ११ बजेसम्म बयान लिइएको हो । चालू