Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


मौद्रिक नीति : कोभिड सहुलियत कटौती

काठमाडौं । बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाह हुने कर्जाको ब्याजदरलाई क्षेत्रगत रुपमा वर्गिकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै

चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर

मोटरसाइकल चोरीको आरोपमा तीन जना पक्राउ

दाङ । दाङमा प्रहरीले ६ वटा मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर चोरीमा संलग्न व्यक्ति र बरामद भएको मोटरसाइकल

राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुमार थापालाई नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त नियुक्त गरेको छ । एन्फाले प्रशिक्षक थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको

स्वास्थ्य बीमामा देखिएको समस्या समाधान गर्न मन्त्रिपरिषद्‍मा प्रस्ताव लगिँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । स्वास्थ्य बीमा कार्यक्रम रोकिएको भन्दै सरकारको

राजाको सम्बोधन ड्राफ्ट मैले गरेँ भनेर ओलीले झुटो बोले : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले राजाको सम्बोधन ड्राफ्ट मैले गरेँ भनेर ओलीले झुटो बोलेको बताउनुभएको छ । नेता पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि सार्वजनिक

नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्छ : सांसद अधिकारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नेपाली नागरिकसँग विवाह गरी आउने विदेशीहरुलाई नागरिकता दिनका लागि ७ वर्षे प्रावधान हटाएकोप्रति विरोध गरेको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल

नागरिकता विधेयकमा छलफल होइन ‘छल’ हो : सांसद रावल

काठमाडौं । नेकपा(एमाले) का सांसद भीम रावलले नागरिकता विधेयकमाथि भइरहेको दफावार छलफललाई ‘छल’ को संज्ञा दिनुभयो । शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको

विपि कोइरालालाई संसदले सम्झिनुपर्छ : मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपाली कांग्रेसका संस्थापक तथा पूर्व सभापति वि.पि. कोइरालालाई नेपालको संसदले सम्झिनुपर्ने बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै

नेपाल दक्षिण एशियामा सवल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुन्छ : सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले चाँडै नेपाल दक्षिण एशियामा सवल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुने उद्घोष गर्नुभएको छ । शुक्रबार हेटौंडामा आयोजित