Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र मिश्रलाई कोरोना पुष्टि

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री पोखरेलको सचिवालयले मंगलबार गरेको पीसीआर परीक्षणबाट उहाँलाई काेरोना संक्रमण पुष्टि भएको जनाएको छ । गत आइतबारदेखि अस्वस्थ

छानबिन समितिले आज पूर्वअर्थमन्त्री शर्मासँग बयान लिने

काठमाडौं। अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज (बुधबार) पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने भएकाे छ । मंगलबार

तनहुँमा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । तनहुँको याम्पामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । मंगलबार राति परेको वर्षाले बन्दीपुर गाउँपालिका–५ याम्पामा सडकमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध बनाएको हो । सडक दुईतर्फी रूपमै

पश्चिम युरोपमा तातो हावाको लहरले जनजीवन अस्तब्यस्त

काठमाडौं । पश्चिम युरोपमा अत्याधिक गर्मी र तातो हावाको लहरले जनजीवन अस्तब्यस्त बनेको छ । बेलायत, जर्मनी, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, पोर्चुगल, स्पेनलगायतका देशहरु यति बेला इतिहासकै उच्च तापमानको सामना गरिरहेका

देशका अधिकांश भागमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ। आज (बुधबार) बिहान देशभर सामान्य बदली रहेको छ। साथै देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित

इच्छाराज तामाङकी श्रीमती पक्राउ

काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट गत पुस २७

संघीय संसदका दुवै सदनकाे बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज (बुधबार) बस्ने भएकाे छ। बुधबार प्रतिनिधि सभाकाे बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने लागेको हो। बुधबारको बैठकमा

युरोकप महिला फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरू

काठमाडौं । युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलका खेलहरू आज (बुधबार) बाट सुरू हुने भएका छन् । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा बुधबार राति इंग्ल्याण्डले स्पेनको सामना गर्ने भएकाे हाे । यो

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान भ्रमणमा

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान पुग्नु भएको छ । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि यो उहाँको दोस्रो विदेश भ्रमण हो । तेहरान पुगेको केही सममै उहाँले

श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौं । राजनीतिक अस्थिरता र आर्थिक संकटकाबीच आज (बुधबार) श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने भएकाे छ । गत साता राष्ट्रपति गोताबाया राजपाक्षे देश छाडेर भागेपछि खाली भएको राष्ट्रपति