Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


सञ्चार माध्यमलाई व्यवस्थित गर्न मिडिया काउन्सिल विधेयक ल्याइयो : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउनुपरेको बताउनुभएको छ । उहाँले शुक्रबार प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६

सरकारले राष्ट्रपतिलाई सर्वोच्च संस्थाको रुपमा लिएन : सांसद भट्टराई

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा नमानेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता

आङ साङ सुकीलाई जेल सजाय थपियो

काठमाडौं । म्यानमारको सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई निर्वाचनमा धाँधलीको आरोपमा थप तीन वर्षको जेल सजाय सुनाएको छ । सुकीलाई अहिले ११ वटा मुद्दामा २० वर्षको जेल सजाय

बेपत्ता र सत्य निरुपण विधेयक संसदीय समितिमा पठाइयो

काठमाडौं । प्रतिनिधि सभाले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । प्रतिनिधि सभाको शुक्रबार बसेको

राष्ट्रिय आविष्कार केन्द्र र घरेलु तथा साना उद्योगबीच सम्झौता

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन

साताको अन्तिम दिन नेप्से परिसूचक १ दशमलव ६७ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार दुई घण्टा खुलेको सेयर बजारमा जम्मा ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक १ दशमलव ६७ अंकले घटेर १९७० मा कायम

चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेपाल आउँदै

काठमाडौं । नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी भइरहेका बेला उत्तरी छिमेक चीनबाट उच्च तहको भ्रमण हुन लागेको छ । चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले तीन दिने भ्रमणमा नेपाल

राज्य कोषको रकम दुरुपयोग नगर्न गृहमन्त्री खाँणकाे निर्देशन

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाँणले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम सतप्रतिशत सदुपयोग गर्न निर्देशन दिनुभएको छ । विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा

मार्मिक शब्दमा सुसाइट नोट’ लेखेर दक्षिण कोरियाली अभिनेत्रीले गरिन् आत्महत्या

एजेन्सी । दक्षिण कोरियाली अभिनेत्री यु जो युनले आत्महत्या गरेकी छिन् । २७ वर्षीया अभिनेत्रीले आत्महत्या गरेको खबर उनको परिवारले पुष्टी गरेका हुन् । केही कोरियन सिरियलमा अभिनय गरेपछि चर्चामा

प्रदेश-१ को प्रदेश सभाको अन्तिम बैठक आज बस्दै

काठमाडौं । प्रदेश-१ को प्रदेशसभाको अन्तिम बैठक आज (शुक्रबार) दिउँसो १ बजे बस्ने भएकाे छ । प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले शुक्रबारका लागि बैठक बोलाउनुभएको हाे । साेही बैठकपछि आजै राति