Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ । बेलका–७ मा स्थानीय राजकुमार बस्नेत, उनकी श्रीमती र छोराको विभत्स हत्या भएको उदयपुर जिल्ला प्रहरी डिएसपी

देशमा एउटा असल व्यक्तिको खाँचो छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने एउटा आर्दश व्यक्ति खोजिरहेको बताउनुभएको छ । उहाँले मुलुकमा एउटा असल व्यक्तिको खाँचो रहेकाले मुलुक उसैलाई सुम्पिन चाहेको बताउनुभयो ।

राष्ट्रियसभाका चार समितिको निर्वाचनको तयारी

काठमाडौं । सात महिनादेखि रिक्त रहेका राष्ट्रियसभाका चारवटा विषयगत समितिले भदौ २३ गते नेतृत्व चयन गर्ने भएका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले शुक्रबार ४ वटा समितिको सभापति चयनका लागि

आफू पार्टीमा रहुन्जेल कुनै पनि अनैतिक निर्णय हुन नदिने महामन्त्री थापाको प्रतिज्ञा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका काँग्रेस नेता अफताव आलमलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने स्पष्ट गर्नुभएको छ । शुक्रबार लेखक रामलाल

प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौं-६ बाट उम्मेदवारमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ । नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको

कोरोनाबाट एकैदिन ३ जनाको मृत्यु, २०६ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका ३ जनाको मृत्यु भएको छ । त्यस्तै, २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १ हजार ५ सय ९५ पिसिआर

नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान : नेता गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान हुने बताउनुभएको छ । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले राष्ट्रपतिले

६७ दलले समानुपातिक निर्वाचनमा भाग लिने

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ७६ वटा दलले ६८ वटा चुनाव चिन्हबाट भाग लिने भएका छन् । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन

केन्याले नेपाललाई दियो २१९ रनको लक्ष्य

काठमाडौं । नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि २१९ रनको लक्ष्य दिएको छ । केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा

सिट बाँडफाँट सम्मानजनक हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तागठबन्धन दलमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको जानकारी दिनुभएको छ । पार्टी निकट नेपाल