Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


कामपाको ध्यान, घरजग्गा र सम्पत्ति कर असुलतर्फ

काठमाडौं । अवैध रुपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौं महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ । विगत २९ वर्षदेखि

निर्वाचनबारे मतदातालाई सूचित गर्न सूचना आयोगको सुझाव

काठमाडौं । राष्ट्रिय सूचना आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, पारदर्शी, जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम जानकारी पाउने वातावरण बनाउन निर्वाचन आयोगलाई सुझाव दिएको

उपेन्द्र यादव मोरङ -५ बाट उम्मेदवारीका लागि सिफारिस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङको निर्वाचन क्षेत्र–५ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । पार्टीद्वारा शुक्रबार जारी विज्ञप्तिमा अध्यक्ष यादवसहित सोही क्षेत्रका

आसिफको शतकमा नेपालको जित

काठमाडौं । ओपनर आसिफ शेखको शतकप्रेरित नेपालले घरेलु टोली केन्यासँगको पहिलो एकदिवसीय खेलमा ७ विकेटको सहज जित निकालेको छ । नौरबीस्थित जिमखाना क्रिकेट मैदान केन्याले दिएको २ सय १९ रनको

राष्ट्रियसभा अन्तर्गत समितिका सभापतिको निर्वाचन भदौ २३ गते

काठमाडौं । राष्ट्रियसभाका विषयगत समितिको रिक्त सभापतिको निर्वाचन यही भदौ २३ गते हुने भएको छ । राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० बमोजिम

राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा मंसिरमा सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा आगामी मङ्सिर अन्तिम हप्ता सार्वजनिक हुनेभएको छ । जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट सङ्कलित तथ्याङ्क प्रशोधन गर्ने काम करिब

शान्ति विद्यागृहले हीरक वार्षिकोत्सव मनाए

काठमाडौं । देशकै पुरानोमध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले विभिन्न कार्यक्रम गरी ७५ औं अर्थात हीरक वार्षिकोत्सव मनाएको छ । विद्यालयले विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी सहभागी गराई तीनदिने कार्यक्रम गरिरहेको

राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाले नागरिकता सम्बन्धी विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,

कर्जा सम्बन्धी प्रावधानमा परिसंघको आपत्ति

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी प्रावधानप्रति आपत्ति जनाएको छ । राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन,

‘वातावरण बचाउन महिलाको महत्वपूर्ण भूमिका हुन्छ’

काठमाडौं । जलवायु परिवर्तनको असर कम गर्न वातावरणमैत्री समाज निर्माण आवश्यक भएकोमा विज्ञहरुले जोड दिएका छन् । जलवायु परिवर्तन सम्बन्धी बौद्ध महिला संघ नेपालले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा उनीहरुले जलवायु