Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


पूर्वजनप्रतिनिधि र कर्मचारीविरुद्ध भष्ट्राचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्वजनप्रतिनिधिसहित पाँच जनाविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा ढुङ्गा, गिट्टी तथा बालुवा बिक्रीबापत बागलुङ

एनआरएनए क्रिकेट टोलीको घोषणा

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैरआवसीय नेपाली संघ (एनआरएनए) ले आइतबार क्रिकेट टोलीको घोषणा गरेको छ । गैरआवसीय नेपाली संघ खेलकुद प्रतिष्ठानले आईतवार पत्रकार सम्मेलन गर्दै नवौंका लागि

भूमिहीनलाई चुनावी भोट बैंक बनाउने पुर्जाको दूषित राजनीति अन्त्य गछौं : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सरकारले वास्तविक सुकुम्बासीलाई भूमि प्रदान गरी छाड्ने बताउनुभएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति कास्कीले आइतबार पोखरामा आयोजना गरेको

एमाले उपाध्यक्ष पौडेल रुपन्देही-२ बाट सिफारिस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएको छ । एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको

मंसिर ४ गतेपछि सांसदहरुले सेवा सुविधा लिनु अनैतिक काम हो : अध्यक्ष लिङदेन

 काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारले आगामी मंसिर ४ गतेपछि पनि संसदलाई निरन्तरता दिएर सांसदहरुलाई तलव भत्ता दिने गरी कानून ल्याउँदा दुःख लागेको बताउनुभएको छ । आईतबार

साफ यू-१७ पुरुष च्याम्पियनसिप सोमबारबाट सुरु हुँदै

काठमाडौं । साफ यू–१७ पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगिता सोमबारबाट श्रीलंकामा सुरु हुँदै छ । प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरि ६ टोलीको सहभागिता रहेको छ ।

कर नर्तिने क्यासिनोलाई महानगरले दियो अल्टिमेटम !

काठमाडौं । काठमाडौं महानगरपालिकाले सात दिनभित्र मनोरञ्जन कर बुझाउन भन्दै क्यासिनोहरुलाई निर्देशन दिएको छ । आर्थिक वर्ष २०७५/७६ देखि महानगरपालिकालाई मनोरञ्जन कर नबुझाई सञ्चालित ७ वटा क्यासिनोलाई आईतबार महानगरले पत्र

बागमती कांग्रेसद्वारा निर्वाचनको लागि सिफारिस भएका उम्मेद्‌वारको सूचीमाथी छलफल सुरु

 काठमाडौं ।  नेपाली कांग्रेस बाग्मती प्रदेश समितिले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सिफारिस भएर आएका उम्मेद्‌वारको सूचीमाथी छलफल सुरु गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आईतबार बसेको प्रदेश

सभामुख सापकोटा सिन्धुपाल्चोक-१ बाट उम्मेदवार सिफारिस

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस हुनुभएको छ । आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि नेकपा (माओवादी

इलाम-२ बाट सुवास नेम्वाङ सिफारिस

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)ले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहनुभएका