Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


धर्मेन्द्र बास्तोलालाई अध्यक्ष नेपालको चुनौति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दावी गर्नु भएको छ । आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक (भ्याट)जारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल,

प्रतिनिधिसभा निर्वाचन : अछामबाट २२ जनाको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेस अछामले प्रतिनिधिसभा सदस्यका लागि २२ जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार बन्न सहमति हुन नसकिएपछि उनीहरुको नाम सिफारिस गरिएको हो

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण हुन्छ : मन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री

असोजबाट शुक्रबार शेयर कारोबार नहुने

काठमाडौं । आगामी असोज महिनाबाट शुक्रबार सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले शुक्रबार शेयर कारोबर बन्द गर्ने निर्णय गरेको हो । आइतबार बसेको नेप्से संचालक समितिको

रियल मड्रिड र बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस लिग फुटबल ला–लिगामा रियल मड्रिड र बार्सिलोना विजयी भएका छन् । शनिबार राति भएको खेलमा रियलले रियल बेटिसलाई २–१ ले तथा बार्सिलोनाले सेभियालाई ३–० ले हराएका हुन्

मुस्ताङ उडेको विमानको पोखरामा आपतकालिन अवतरण

काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडान भरेको समिट एअरको विमानमा प्राबिधिक गडबडी देखिएपछि पोखरा फर्काएर आपत्कालित अवतरण गराइएको छ । आज आइतबार बिहान ७ बजेर ५९ मिनेटमा उडेको विमानको इञ्जिनमा

भारतीय स्थल सेनाध्यक्ष आज नेपाल आउँदै

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे आज आइतबार नेपाल आउँदै हुुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उहाँ पाँचदिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको नेपाली सेनाले जनाएको छ ।

महाभियोग सिफारिस समितिमा आज पनि जबराले बयान दिने

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज आइतबार पनि बयान लिने भएको छ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा राणाले आइतबार बिहान ११ बजेदेखि बयान दिनुहुनेछ । गत बुधबार

दुर्घटनामा दुई प्रहरीको मृत्यु

सुनसरी । सवारी दुर्घटनामा परि सुनसरीमा प्रदेश १ श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामका पिओसो सहित दुई प्रहरिको मृत्यु भएको छ । शनिबार सुनसरीको कोशी गाउँपालिका स्थित पूर्व पश्चिम