Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


भारतीय सेनाध्यक्ष काठमाडौंमा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आइतबार आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले हार्दिक

गृहमन्त्री खाँण रुपन्देही-३ बाट सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको नाम सिफारिस गरेको छ । कांग्रेस क्षेत्र नं ३, क्षेत्रीय

चट्याङ लागेर दम्पतीको मृत्यु

काठमाडौं । कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उहाँकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको छ : नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराईरहेको टिप्पणी गर्नुभएको छ । पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ दलकै कारण

गठबन्धनबीच असहमति भए केन्द्रीय समितिको बैठकमा कुरा राख्न कांग्रेस प्रवक्ताको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनबीच चुनावी तालमेलमा असहमति भए केन्द्रीय समितिको बैठकमा कुरा राख्न निर्देशन दिनुभएको छ । आइतबार काठमाडौमा पत्रकारसँगको भेटघाटमा प्रवक्ता महतले गठबन्धनबारे बाहिर

‘लाइगर’ फ्लप भएपछि घाटा पूर्ति गर्ने देवरकोन्डाको घोषणा

एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाले फिल्म ‘लाइगर’ फ्लप भएपछि घाटा पूर्ति गर्न निर्मातालाई सहयोग गर्ने घोषणा गरेका छन् । बक्स अफिसमा फिल्मको असफलताले निर्मातालाई स्तब्ध बनाएको छ ।

मन्त्रालयले नै निजामति सेवा ऐन रोक्यो : मन्त्री श्रेष्ठ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीय निजामति सेवा ऐन कानून मन्त्रालयमा गएर रोकिरहेको बताउनुभएको छ । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा

नेपाल पनि श्रीलंका जस्तै हुन्छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिन नसके नेपाल पनि श्रीलंका सरह हुने दाबी गर्नुभएको छ । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित

निर्वाचनमा भाग नलिनेहरुले तटस्थ सरकार बनाउनुपर्छ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचनमा भाग नलिनेहरुको तटस्थ सरकार बनाउन माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद सुवालले हालसम्मका

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले समानुपातिक चुनाव लड्न

वनलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले समानुपातिक सदस्यमा इच्छा देखाउनुभएको छ । पूर्वी नवलपरासी (नवलपुर)को क्षेत्र नं. १ बाट पोखरेलले प्रतिनिधि सभाको समानुपातिक सदस्यका लागि आवेदन दिएको