Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


केन्याले दियो नेपाललाई २५६ रनको लक्ष्य

काठमाडौं । तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा घरेलु टोली केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको

छिट्टै सबैका घरमा चाहिएजति विद्युत जडान हुन्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब छिट्टै सबैका घरमा चाहिएजति विद्युत जडान हुने बताउनुभएको छ । उहाँले अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत पुगेको भन्दै दुई

कसैसँग पनि गठबन्धन हुँदैन : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूतरुपमा कसैसँग पनि गठबन्धन नहुने बताउनुभएको छ । राप्रपा बाँकेले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले

संघीयता जेसुकै होस् तर सरकार नढलोस् भन्ने मनशायबाट मुक्त हुनुस् : अध्यक्ष तिमिल्सिना

काठमाडौं ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको ह्वीप लागेपनि गलत कुरालाई गलत भन्नसक्ने आँट गर्न वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई चुनौती दिनुभएको छ । सोमबार वागमती प्रदेशको राजधानी हेटौंडामा

एन आई सी एशियाको चाड पर्व लक्षित निःशुल्क आन्तरिक रेमिटेन्स योजना

काठमाडौं । एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ ।

सात दिवसिय युवा योग प्रशिक्षण शिविर शुरु

डडेल्धुरा । डडेल्धुरामा प्रदेश स्तरिय सात दिवसिय युवा योग प्रशिक्षण शिविर शुरु भएको छ । योगयुत्त समाज, रोग मुक्त समाज निर्माणका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ४६ जना युवा योगप्रेमि

जेलमा रहेका बलिउड फिल्म समिक्षक कमलविरुद्ध यौन दुर्व्यवहारको आरोप

एजेन्सी । जेलमा रहेका बलिउड फिल्म समिक्षक कमल राशिद खानको समस्या फेरि बढेको छ । केआरके नामले परिचित फिल्म समिक्षक कमललाई सन् २०१९ को यौन दुर्व्यवहारको आरोपमा मुम्बईको वर्सोवा प्रहरीले

संघीय सरकारविरुद्ध मुद्दा हाल्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी दिनु भएको छ । संघीय संसद राष्ट्रियसभाबाट हालै पारित काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र

झापा-५ बाट अध्यक्ष ओलीको नाम सिफारिस

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ ।

संविधानमा तीन तहको सरकारको अधिकार क्षेत्रको सम्बन्धमा स्पष्टता भएन : मन्त्री श्रेष्ठ

काठमाडौं ।  वागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले संविधानमा तीन तहको सरकारको अधिकार क्षेत्रको सम्बन्धमा अस्पष्टता रहेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा