Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


पल शाहको मुद्दामा असोज २ गते सुनुवाइ हुने

काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । यसअघि यही भदौ १५

क्यानले सन्दीप लामिछानेलाई तत्काल कुनै पनि छानबिन नगर्ने

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप

चिकुनगुनिया भाइरस संक्रमणको अनुमान

काठमाडौं । डेंगुको लक्षण देखिएपनि संक्रमण नदेखिएपछि चिकुनगुनिया भाइरस संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । लक्षण मिलेपनि संक्रमण पुष्टी नभएपछि नेपालमा सन् २०१३ मा देखिएको चिकुनगुनिया भाइरस हुन सक्ने

चलचित्र ‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक

काठमाडौं । वरिष्ठ कलाकार सन्तोष पन्तको निर्माण रहेको चलचित्र हिजो आजका कुराको ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । आगामी असोज २८

निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउने : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउने बताउनुभएको छ । बुधबार अर्थमन्त्रालयमा निर्यातकर्ता व्यवसायी र सरोकारवालासँग छलफलका क्रममा उहाँले सो कार्यविधि तत्काल

हेटौंडामा श्रम बजार सूचना कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं । बागमती प्रदेश सरकारले यस वर्ष दक्ष जनशक्ति उत्पादन गर्न १० हजार जनालाई तालिम दिने भएको छ । श्रम बजार सूचना कार्यशाला गोष्ठीमा बागमती प्रदेशको श्रम, यातायात तथा रोजगार

धोबीचौरमा पनि चल्यो महानगरको डोजर !

काठमाडौं । नक्सा पास नगरी बनाइएका धोबीचौरको संरचनाहरु महानगरपालिकाले हटाएको छ । वडा नम्बर १७ स्थित धोबीचौरमा अनधिकृत टहरा र निर्माणधीन अस्थायी भवनहरुमा महानगरले डोजर चलाएको हो । बुधबार बिहान

महामन्त्री शर्मा बने कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजक

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनको लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा

दशैंको अग्रिम टिकट बुकिङ असोज १ देखि खुल्ने

काठमाडौं । यातायात व्यवसायीहरूले दशैंका लागि असोज १ गतेबाट लामो दूरीका लागि बसको टिकट बुकिङ खुला गर्ने भएका छन् । यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी, सडक विभाग लगायत सरोकारवालाहरूको बुधबार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतबाट सिफारिस

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट उम्मेदवार सिफारिस हुनुभएको छ । नेकपा (एमाले) पर्वतको मंगलबार सम्पन्न छैंटौ बैठकले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश तथा