धोबीचौरमा पनि चल्यो महानगरको डोजर ! « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


धोबीचौरमा पनि चल्यो महानगरको डोजर !


3.406k
Shares

काठमाडौं । नक्सा पास नगरी बनाइएका धोबीचौरको संरचनाहरु महानगरपालिकाले हटाएको छ ।

वडा नम्बर १७ स्थित धोबीचौरमा अनधिकृत टहरा र निर्माणधीन अस्थायी भवनहरुमा महानगरले डोजर चलाएको हो ।

बुधबार बिहान महाराजगञ्ज, बसन्धुरा क्षेत्रमा रहेको अनधिकृत संरचनामा डोजर चलाएको महानगरले धोबीचौरको अनधिकृत टहरा हटाएको हो ।